• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

गातार दोस्रो पटक फ्रिडम फाइटरलाई चितवन भेटेरान कपको उपाधि

  •   बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वर्गीय दीलिप राणा स्मृति अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कपको उपाधि फ्रिडम फाईटर ठमेलले जितेको छ । आज (बिहीबार) सम्पन्न फाइनलमा थापा गाउँ सुधार समितिलाई निराश बनाउदै ठमेलले लगातार दोस्रो पटक उलाधि उचालेको हो । गत तेस्रो संस्करण पनि ठमेलले उपाधि जितेको थियो । लगातार दोस्रो पटक च्याम्पियन बन्ने क्रममा ठमेलले फाइनलमा थापा गाउँलाई ४-१ ले पराजित गर्‍यो । ठमेललाई च्याम्पियन बनाउन कन्यसुब्बा गुरुङले दुई तथा विजय गुरुङ र नरकुमार राईले एक-एक गोल गरे ।

    पहिलो हाफको चौथो मिनेटमा विजयले गोल गर्दै ठमेललाई सुरुवाती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा सुनिल सुवेदीले थापा गाउँका लागि बराबरी गोल फर्काए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नरकुमारले २६ औं मिनेटमा गोल गर्दै ठमेललाई अग्रता दिलाए । दोस्रो हाफमा ठमेलले थप दुई गोल गर्‍यो । दोस्रो हाफको नवौं मिनेटमा कन्यले गोल गर्दै ठमेलको अग्रता लम्बाए । १७ औं मिनेटमा कन्यले व्यक्तिगत दोस्रो गोल गरेपछि ठमेल ४-१ ले विजयी भयो ।

    विजेता बनेको ठमेलले ट्रफीसहित एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित थापा गाउँले ७५ हजार ५०० रुपैयाँमा चित्त बुझाएको छ । ठमेलका नरकुमार म्यान अफ दि म्याच चुनिए । विधागत पुरस्कारमा पनि ठमेलकै वर्चश्व रह्यो । ठमेलका राजकुमार घिसिङ प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी भए । उनले ट्रफीसहित दश हजार रुपैयाँ प्राप्त गरे । ठमेलका मुकुन्द थापा उत्कृष्ट गोलकिपर, ठमेलकै भीम श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुरज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, थापा गाउँका सुमन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र प्रतियोगिताभर पाँच गोल गरेका थापा गाउँकै सुनिल सुवेदी सर्वाधिक गोलकर्ता बने ।

    उनीहरुले जनही पाँच-पाँच हजार रुपैयाँ प्राप्त गरे । चितवन भेटेरान फुटबल क्लबको आयोजना र नारायणगढ लेडी जेसिजको सह-आयोजनामा भरतपुर १० स्थित गेष्ट हाउस चौरमा सम्पन्न प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी थिए । स्वार्गीय राणा चितवनमा स्थानीय फुटबल खेलाडी थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.