• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

अस्पताल चाहार्दा चाहार्दै भरतपुर अस्पताल पुगेका तीन सङ्क्रमितको मृत्यु

  •   मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाका अस्पताल चाहार्दा चाहार्दै भरतपुर अस्पताल पुगेका तीन जना कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिक कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परिक्षण गनुपर्ने भन्दै अन्तिम अबस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमा नै मृत्यु भएको हो । अस्पतालका अनुसार मृत्यु पछि स्वाब संकलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राती अबेर नतिजा आएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरका दुई जना र खैरहनी नगरपालिकाका एक जना रहेका छन् । खैरहनी नगरपालिका वडा नम्बर १३ की ५५ वर्षिया महिला, भरतपुर महानगरपालिका वडानम्बर ११ का ६५ वर्षिय पुरुष र सोही स्थानका १८ वर्षिय युवती रहेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका निमीत्त मेडिकल सुपरिटेण्डेन्ट डा। जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । बिहान ७ वजे अस्पताल ल्याईपु¥याएकी खैरहनी नगरपालिका वडा नम्बर १३ की ५५ वर्षिया महीलाको दिउँसो १ वजे आकस्मिक कक्षमा नै मृत्यु भएको हो । दुवै मेडिकल कलेज पु¥याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याईएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिनुभयो । त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ११ का ६५ वर्षिय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाईएको थियो । दिउँसो २ः३० वजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आईपुगेका उनको ३ वजे मृत्यु भएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो “चितवन अस्पतालले एक्सरे गरे पछि पिसीआर परिक्षण गर्नु पर्छ भनेर पठाएको रहेछ । हेर्दा हेर्दै बिरामीको मृत्यु भएको हो ।” भरतपुर महानगरपालिका वडा नम्बर ११ कै अर्का एक १८ वर्षकी युवती सबै परिक्षण पछि नारायणी सामुदायीक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । तिवारीका अनुसार दिउँसो १ वजेतिर भरतपुर अस्पताल ल्याएकोमा उनको ३ वजे मृत्यु भएको हो । गम्भिर बिरामी सामुदायीक् अस्पतालमा सिटिस्क्यान देखि सबै परिक्षण गरेर सघन उपचार कक्ष खाली नभएको भन्दै बिरामीका आफन्तले मेकिडल कलेजहरुमा लगेको भए पनि सघन उपचार कक्ष नभएको भनेर फिर्ता गरे पछि सरकारी अस्पताल आईपुगेको तिवारी वताउनुहुन्छ । सोमबार बिहान चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्ब ६ का एक वृद्धाका कोरोना सङक्रमणकै कारण मृत्यु भएको थियो । यो संगै कोरोनाका कारण चितवनमा १६ जनाको मृत्यु भई सकेको छ । मृत्यु हुनेमा चितवनका ९ जना रहेका छन् । जस मध्ये एक जनाको घरमानै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका ३ जना, कैलाली, गोरखा, वारा र सुस्ता पूर्ब नवलपारासीका १÷१ जना रहेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.