• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

स्वच्छ र गुणस्तरीय कफीका लागि निर्देशिका अन्तिम चरणमा

  •   बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । ग्रिन कफी बिन र तयारी कफीको उत्पादन, प्रशोधन र प्याकेजिङ गर्दा असल अभ्यासको आवश्यक मापदण्ड पुरा गरी विक्री वितरण तथा निर्यात गर्न, स्वच्छता र गुणस्तर कायम गर्न तथा निर्यात प्रवर्द्धन गर्न नेपाल सरकारले असल उत्पादन अभ्यास ( जिएमपी ) सम्बन्धी निर्देशिकालाई अन्तिम रूप दिंदैछ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका लागि युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)को प्राविधिक सहयोगमा ‘स्वच्छ र गुणस्तारीय कफीको प्रशोधन र प्याकेजिङ्ग सम्बन्धी निर्देशिका, २०७९’को मस्यौदा तयार हुँदैछ ।

    उक्त निर्देशिकाको लागि प्राविधिक पक्षको समीक्षा गर्ने तथा आवश्यक सल्लाह प्रदान गर्ने जिम्मेवारीका साथ गठन भएको प्राविधिक समितिले उक्त मस्यौदा निर्माणको लागि हाल सम्म भएका काम तथा अन्य कानुनसँग यसको सामन्जस्यता बारे बुधबार छलफल गरेको थियो । सन् २०२२ मार्चबाट सुरू भएको मस्यौदा निर्माणको प्रक्रियाका क्रममा कार्यदल निर्माण भइ उक्त कार्यदलले गत नोभेम्बर र जनवरीमा स्याङजा, कास्की तथा काभ्रेपलाञ्चोकका विभिन्न कफी फार्म तथा प्रशोधन केन्द्रहरूमा पुगेर अवलोकन तथा सरोकारवालाहरूसँग छलफल गरेको थियो ।

    उक्त निर्देशिकाले कफी प्रशोधनमा अपनाईने असल उत्पादन अभ्यासको सामान्य सिद्धान्त, कफीको गुणस्तर कायम गर्ने सम्बन्धी व्यवस्था , कफी प्रशोधनमा आधारभूत प्रावधानहरू,कफी प्रशोधन तथा प्याकेजिङ्ग स्थल, तिनीहरूको बनावट र सुविधाहरू, ट्रेसिबिलिटी र अभिलेख सम्बन्धी व्यवस्था एवं प्रशोधन, प्याकेजिङ्ग, भण्डारण तथा ढुवानी सम्बन्धी व्यवस्थाका साथै असल उत्पादन अभ्यास प्रमाणीकरण बारेका असल अभ्यासहरूलाई समेटेको छ ।

    उक्त निर्देशिकाको लागू भए पछिगुणस्तरको सुनिश्चितताका कारण नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.