• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बकुलहर अस्पतालमा पिसीआर मेसिन

  •   आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा १५ दिन भित्रमा पिसिआर मेसिन जडान गरिने भएको छ । बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री युवराज दुलालले रत्ननगर सहित पाँच ठाउँका अस्पतालमा पिसिआर मेसिन जडान गरिने वताउनुभयो । मन्त्री दुलालले सिन्धुली, भक्तपुर, नुवाकोट, हेटौडामा पनि पिसिआर मेसिन जडान एबं थप गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले चारवटा खरिदका लागि प्रकृया अघि वढाइसकेका छौ । एउटा संघिय सरकारले दिदैछ ।” पिसीआर जडान गरिने अस्पतालमा संरचना निर्माण र कर्मचारी व्यवस्थापनको काम भैरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले पिसीआर मेसिन जडान हुने रत्ननगर बकुलहर अस्पतलामा संरचना निर्माण र सञ्चालनका लागि पनि वजेट विनियोजन गरेको जनाएको छ । यस्तै भरतपुर महानगरपालिकालाई उपकरण खरिद र आइसोलेसन सञ्चालनका लागि सहयोग गर्न लागिएको मन्त्री दुलालको भनाई छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले रत्ननगर बकुलहर अस्पतालमा पिसिआर मेसिन जडानको लागि प्रदेश सरकारसंग अनुरोध गरेका थिए । स्वाब परिक्षणको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाबाट नतिजा आउन एक साता भन्दा वढी समय लागेपछि त्यहाँ पिसिआर प्रयोगशाला सञ्चालन गर्न स्थानिय तह जुटेका हुन् । रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। विश्वबन्धु बगालेले पिसीआर मेसिन आउने भए पछि ठाउँ र कर्मचारीको व्यवस्थापन अघि वढाईएको बताउनुभयो । उहाँले भन्नुभयो “यस अस्पताल प्रदेश सरकार मातहत भएकाले प्रदेशको निर्देशन अनुसार अब काम अघि वढाउँछौ ।” पिसीआर मेसिन जडान भए संगै कोरोना रोग नियन्त्रण, रोकथाम र उपचारमा सहयोग हुने राप्ती नगरपालिका प्रमुख प्रभा वरालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँका चारवटा नगरपालिकाले सामुहीक रुपमा आइसोलेसन समेत संञ्चालन गर्दै आएका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.