दमौली । नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा तनहुँ शाखाले बिहीबार दमौलीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार पत्रकार पवन पौडेललाई प्रदान गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ।
उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।








