• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

द्यो स्वगं बियगु जात्रालाई व्यवस्थित गर्न भक्तपुरमा चोकसभा

  •   मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर ।  विश्व प्रसिद्ध भक्तपुरको बिस्का जात्राको क्रममा २०८० बैशाख ४ गते हुने द्यो स्वगं बियगु दिन र बो छायगु ज्याझ्व (देउतालाई सगुन दिने दिन) व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर मंगलाछेमा चोक सभा सम्पन्न भएको छ । मंगलाछे दुमलाचा परिवार समितिका अध्यक्ष राजेन्द्र माकको अध्यक्षता सम्पन्न गरिएका हुन् ।

    कार्यक्रममा संस्कृतिविद् ओम प्रसाद धौभडेलले बिस्का जात्राको इतिहासबारे चर्चा गरेका थिए । हरेक साँस्कृतिक गतिविधिले विश्वका संस्कृतिप्रेमी व्यक्तिहरु प्रभावित भएको कारण नेपालमा विदेशीहरु नेपाल भ्रमण आउने गरेको धौभडेलले स्मरण गरे । साथै उनले विदेशीहरु नेपाल भ्रमण गरेकै कारण नेपालमा अर्थतन्त्रमा सकारात्मक प्रभाव र पर्यटन विकास भई रोजगारीको अवसर सृजना भएको बताए ।

    किबदन्ती अनुसार देवताहरुको परिवारमा पनि विस्का जात्राको कारण खुसीको बातावरण सृजना भई मानिसहरु बीच बाँचुन्जेलले खुसी भएर बाच्नुपर्ने सन्देश दिएको बताए । त्यस्तै आयोजक समितिले कार्यक्रम सफल पार्नको लागि आर्थिक तथा भौतिक सहयोगको अपिल गरेका थिए । साथसाथै उक्त बो छायगु ज्याझ्व सफल पार्न हालसम्म भएको गतिविधिहरुबारे आर्थिक उपसमितिका पुरुषोत्तम जाकिबंजार, स्वयम सेवक तथा युवा उपसमितिका राधेश्याम सैँजु, प्रचारप्रसार उपसमितिका लक्ष्मी सुन्दर कर्माचार्य, साँस्कृतिक तथा जिन्सी सामान व्यवस्थापन उपसमितिका पुरुषतम जाकिबंजार, महिला उपसमितिका केशरी मंक, स्वास्थ्य उपसमितिका राजेश जाकिबंजारले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो ।

    सल्लाहकार राजकुमार कर्माचार्यले पनि बोल्नुभएको थियो ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.