• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

लियो जिल्ला परिषद ३२५ आरको पहिलो वार्षिक सम्मेलन सम्पन्न

  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  लियो जिल्ला परिषद् ३२५ आरले चैत २५ गते काठमाडौको शान्तिनगरमा पहिलो वार्षिक जिल्ला सम्मेलन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ। वर्तमान जिल्ला अध्यक्ष लियो पुरुषोत्तम सुवेदीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा लियो बर्ष २०२३/२४ का लागि जिल्ला अध्यक्षमा लियो किरण लामिछाने र उपाध्यक्षमा लियो ललन कुमार महतो निर्विरोध निर्वाचित भएका छन्।

    सोही दिन नै जिल्ला परिषद्‌ले तेस्रो काउन्सिल बैठक पनि बसेको छ। बैठकमा जिल्लालाई कसरी अघि बढाउने, लियोहरूको सहभागिता, ज्ञान, क्षमता र व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्य राखी विभिन्न एजेण्डाहरूमा छलफल गरिएको कार्यक्रम संयोजक लियो दिपेश तिखत्रीले जानकारी दिए। पहिलो वार्षिक जिल्ला सम्मेलन तथा तेस्रो काउन्सिल बैठकमा विभिन्न ब्यवसायिक कम्पनी, ब्यवसाय साथै संस्थाको संलग्नता रहेको थियो। जसमा एजुकेशनल पार्टनरमा कान्तिपुर सिटी कलेज रहेको थियो।

    मेडिकल पार्टनरमा रिलाइएबल डाइग्नोष्टिक लेबोरेटरी, पेमेन्ट पार्टनरमा सजिलो पे र कम्युनिकेशन पार्टनरमा वर्ल्ड लिंड कम्युनिकेशन जोडिएको थियो। त्यसैगरी क्लोथिङ. पार्टनरमा केटीएम सिटी, मिडिया पार्टनरमा नेपाल समय साथै आउटरिच पाटनरमा क्रिएटिड अपरचुनिटिज आबद्ध भएका थिए। क्षेत्र नम्बर १ ले सञ्चालन गरेको सो सम्मेलनमा जेब्रा एक्सिलेन्स, पिके ब्ल्याक हाउस एण्ड रेष्टुरेण्ड, एस.एम एभरेष्ट इलाक्ट्रिसिटी, निम्स इष्टिच्युट साथै लियो क्लब अफ काठमाडौं मनास्लु लायन्स क्लब सपोर्टिङ पार्टनरका रूपमा जोडिएको संयोजक तिखत्रीले बताए।

    सम्मेलनमा ‘फण्ड रेजिङ्ग प्रोग्राम’ का रूपमा “एरिया – १ लियो मेला” पनि संयोजन गरिएको थियो। जसमा लियो क्लब अफ काठमाडौं मनास्लु साथै लियो क्लब अफ निर्भानाले स्टल राखेका थिए। सम्मेलन तथा बैठकमा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट करिब दुई सय युवाहरूको सहभागिता रहेको बताइएको छ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.