दाङ । तुलसीपुर उपमहानगरपालिका–१७ का थारु समुदायका महिलाहरु बुधबार रावत गाउँस्थित भेलई बाँधमा माछा मार्दै ।
थारु समुदायले फुर्सदको समयमा नदी, खोला, खोल्सा र खेतहरुमा माछा मारेर तरकारीको रुपमा खाने गर्दछन् ।