• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवनका ४० सहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

  •   शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा गरिएको परीक्षणमा थप ५४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्य ४० जना चितवनका हुन् भने बाँकी १४ जना जिल्ला बाहिरका हुन्। प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकामा मात्र ३४ जना नयाँ संक्रमित थपिएका छन् । भरतपुरको वडा नम्बर १, २, ३, ४, ५, ७, ८, ९, १०, ११, १२, र २६ का ५ देखि ५२ बर्ष उमेरसमुहका २६ जनामा कोरोना देखिएको छ । जसमध्य १७ जना पुरुष हुन् भने समान १७ जना महिला हुन् । यस्तै जिल्लाको खैरहनी नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । खैरहनी ६ का ४८ वर्षीय पुरुष र ७ का ४२ र ४५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । उता रत्ननगर नगरपालिका ५ र १४ का ५१ र ६४ वर्षीय पुरुष तथा १२ कि २४ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ । सिएमसीकै प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट नगरपालिका ६ कि ६० वर्षीया महिला, कावासोती ३ का ४५ वर्षीय पुरुष र ३९ वर्षीय महिला, देवचुली३ र ११ का ५७ र ३१ वर्षीय पुरुष, बाराको कलैया १ कि २५ वर्षीया महिला, रुपन्देहीको देवदह १ कि २२ वर्षीया महिला, तहनुको आबुखैरहनी ३ का ५१ वर्षीय पुरुष, भिमाद ३ कि २० वर्षीया महिला, मकवानपुरको हेटौंडा ५ कि ६६ वर्षीया महिला, १५ का ७० वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका ६ कि १३ वर्षीया बालिका, भिमसेन १ कि ४३ वर्षीया महिला र अजिरकोट २ की ७८ वर्षीया महिलामा कोरोना देखिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.