• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

भरतपुरका दृष्टिबिहिनलाई १० दिने निःशुल्क तालिम

  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन  नेत्रहीन सघको आयोजना तथा भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा ३० जना दृष्टि बिहिन भएका ब्यक्तिहरुलाइ दिइएको १० दिने निशुल्क गमनशिलता तालिम तथा सेतो छडी बितरण समापन कार्यक्रम । तालिममा ३० जना दृष्टि बिहिन भएका ब्यक्तिहरुको सहभागिता रहेको थियोे भने उनिहरुलाइ सेतो छडी पनि बितरण गरिएको थियोे ।

    कार्यक्रमका प्रमुख अतिथी नगर उप प्रमुख चित्रसेन अधिकारीले एक समारोहका बिच तालिमको प्रमाणपत्र तथा सेतो छडी बितरण गर्नु भएको थियोे । सेतो छडी बितरण गर्नुहुदै उप प्रमुख अधिकारीले नेपालको संविधानले अपाङ्गताका आधारमा हुने सबै प्रकारका भेदभावलाई प्रतिबन्धित गरेको बताउनु भयो । उप प्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत सेवा तथा अधिकारमा समान पहुँचको व्यवस्था सबिधानले नै प्रष्ट गरेको उल्लेख गर्नु भयो ।

    उहाँले भरतपुर महानगरपालिका दृष्टि बिहिन भएका ब्यक्तिहरुको साझा घर भएको पनि बताउनु भएको छ । महानगरपालिका दृष्टि बिहिन भएका ब्यक्तिहरुको आफ्नै साझा घर हो,घरका कुनै पनि सदस्यलाई घरले काखा पाखा नगरी समान ढगले काम गर्ने छ उप प्रमुख अधिकारीले भन्नू भयो । उप प्रमुख अधिकारी कै पहलमा सरकारले भरतपुर महानगरपालिका वडा न २३ मा अपाङ्गाता ग्राम निर्माण गर्दै छ ।

    महानगरपालिका भित्र भएका सबै खालका अपाङ्गाता भएकाहरुलाइ एउटै भवनमा राखेर आवासीय सुबिधा सहितको तालिम, गोष्ठी, सेमिनार लगाएत अन्य कार्यक्रमहरु गरि अपाङ्गाता भएका ब्यक्तिहरुको जिबनस्तरलाइ माथी उकास्ने लक्ष्य सहित सरकारले अपाङ्गाता ग्राम निर्माणको तयारी थालेको छ । सघका अध्यक्ष सन्जय अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक सेवामा नाम निकाल्ने पाँच जना, गत बर्षको एस इ इ परिक्षामा उत्कृष्ट अक ल्याउने छात्र छात्रा तथा अपाङ्गाता भएका ब्यक्तिहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने डाक्टरहरुलाइ सम्मान पनि गरिएको थियोे ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७ सय ४४ रहेको छ भने अपाङ्गता भएका पुरुषहरुको सख्या ३ लाख ५१ हजार ३ सय १ रहेको छ । जनगणना अनुसार अपाङ्गता भएका महिलाहरुको सख्या भने २ लाख ९३ हजार ४ सय ४३ रहेको देखिन्छ ।

    प्रतिशतको आधारमा जनगणनानुसार अपाङ्गता भएको पुरुषको सख्या ५४ दशमलव २ प्रतिशत र महिलाको सख्या ४५ दशमलव ८ प्रतिशत रहेको देखिएको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै ३७ दशमलव १ प्रतिशतमा शारीरिक अपांगता भएको पाइन्छ ।

    जनगणना अनुसार १७ दशमलव १ प्रतिशतमा न्यूनदृष्टि अपाङ्गता,८ दशमलव ९ प्रतिशतमा बहुअपाङ्गता,८ प्रतिशतमा सुस्तश्रवण अपाङ्गता र ६ दशमलव ४ प्रतिशतमा स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएको देखिन आउँछ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.