• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

राससका तस्बिरमा नेपाललाई देखाउने प्रयास भएको छ –वरिष्ठ नेता महतो

  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कला, संस्कृति र पहिचान देशको निधि भएकाले यसको संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । गणतन्त्रको उपलक्ष्यमा राससद्वारा आयोजित हाम्रो सम्पदा : हाम्रो संस्कृति विषय तस्बिर प्रदर्शनीको अवलोकन गर्ने क्रमममा उहाँले हिमाल, पहाड, तराईका विभिन्न भाषा, संस्कृति, वेशभूषा हाम्रो पहिचान भएकाले राज्यपक्षबाट त्यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

    पूर्वउपप्रधानमन्त्री महतोले भन्नुभयो, “प्रदर्शनीमा राखिएका तस्बिरमा समेटिएका चाडपर्व, कला, संस्कृति देशका सम्पत्ति हुन् । नेपाल भनेको यही हो, यसलाई हामीले जोगाउनुपर्छ । तस्बिरमा नेपाललाई देखाउने प्रयास भएको छ ।” राससबाट सम्प्रेषित समाचार देश दुनियाँले ग्रहण गर्ने भएकाले विभिन्न राष्ट्रिय भाषामा समाचार दिने प्रयासले सबैलाई खुसी तुल्याउने बताउँदै उहाँले यसमा सरकारले विशेषरुपले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

    एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “अहिले अधिकार र पहिचानका कुरा उठिरहेको छ, त्यसलाई राज्यले गम्भीरताका साथ हेर्नुपर्छ । यसमा राससबाट पनि समाचारको माध्यमबाट सहयोग पु¥याउने विषयबाट महत्वपूर्ण भूमिका रहन्छ ।” जनताले परिवर्तनअनुरुपका गतिविधि र अनुभूति गर्न नपाएको बताउँदै पूर्वमन्त्री महतोले जनताको आकांक्षाअनुसार राज्यपक्षबाट काम हुन नसकेको भन्ने आवाजलाई सजक र गम्भीरसाथ हेरिनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “जनताको भावनालाई समेटेर राज्य सञ्चालन हुनुपर्दछ ।

    यो जनताको माग हो आज त्यो आवाजलाई सुनेर काम गर्नुपर्छ, त्यसमा राज्यपक्षले थुप्रै काम गर्न बाँकी छ ।” उहाँका साथ तस्बिर अवलोकनका लागि नेताद्वय केशव झा र सुरेन्द्रकुमार झालगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.