• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

कालिकाको नीति तथा कार्यक्रमः शक्तिखोर र रन्तेसमा वडास्तरीय बहुउद्देश्यीय बसपार्क, घनाबस्तीभएका ठाउँमा झोलुगें पुल बनाउने

  •   आइतबार, असार ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा सुन्दर शहर, सुरक्षित पूर्वाधार र समुदायको दिगोपना कायमगर्नेगरी स्थानीय निर्माण सामग्रीको अधिकतम् प्रयोग गरी भूकम्प प्रतिरोधी, बालमैत्री, लैङगिकमैत्री, वातावरणमैत्री आवास निर्माण तथा सहरी पूर्वाधार निर्माणगर्ने नीति लिएको छ ।

    नगरपालिकाको कार्यालयदेखि सबै वडा कार्यालयसम्म पुग्न पक्की सडक निर्माणगर्न प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर यातायात गुरुयोजना बमोजिम सडक सञ्जालको विस्तार, स्तरोन्नती, मर्म सम्भार गरिने भनिएको छ । यस्तै व्यवस्थित नगर बसपार्क बनाउन सम्भाव्यता अध्ययन गरिनेछ ।

    नगरका मुख्य बजारक्षेत्रमा आटोपार्क, शक्तिखोर र रन्तेसमा वडास्तरीय बहुउद्देश्यीय बसपार्क निर्माण गरिने उल्लेख छ । खानेपानी पाइपलाईन विस्तार, सिंचाइ कुलो विस्तारगर्दा नगरक्षेत्रका सडक तथा अन्य पूर्वाधारहरु भत्काउनु काट्नुपर्ने भएमा पूर्व अनुमति लिई सम्बन्धीत निकायबाटै मर्मतगर्ने जिम्मेवारी लिन अनिवार्य नीति तथा कार्यक्रममा भनिएको छ ।

    नगरक्षेत्रमा भद्रगोल अवस्थामा रहेको विद्युत, टेलिफोन, इन्टरनेट सेवा संजाल लगायतका सडक पोलहरुमा रहेका तारहरु सम्बन्धीत सेवा प्रदायकको समन्वयमा व्यवस्थित गरिने छ । पूर्वाधार विकास अन्तर्गत सिटीहल, ब्यापारिक तथा बहुउद्देश्यीय भवनहरु निर्माणमा संघीय तथा प्रदेश सरकारसँग समन्वय गरिने छ । यस्तै उपभोक्ता संस्था दर्ता तथा नवीकरणको व्यवस्थालाई अनिवार्य गरेर उपभोक्ता समितिबाट गरिने कामलाई प्रभावकारी बनाइनेछ ।

    ४० प्रतिशतभन्दाबढी ठूला मेसिन उपकरण प्रयोग हुने काममा अनिवार्य रुपमा ठेक्का बन्दोबस्त गरिनेछ । चौकीडाँडा र मझाबाँङ्ग क्षेत्रको सहज पहुँचका लागि सिद्धि दोभानमा पक्की मोटरबल पुल निर्माण गरिनेछ । पुल नभएका तर घना बस्तीभएका स्थानहरुमा संघीय सरकारसँग सहकार्य गरेर झोलुगेंपुल निर्माण गरिने कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.