नवलपुर । लामो समयको लकडाउनका कारण बन्द भएका नवलपुर जिल्लालाका बिभिन्न पसल ब्यवशाय सञ्चालनमा आएपनि व्यापार शुन्य हुदा व्यावसायी मर्कामा परेका छन । कोभिड १९ रोकथाम तथा न्युनिकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण व्यापार व्यावसाय बन्द थिए ।
अहिले निषेधाज्ञा बिच केहि खाद्यान्न तथा कपडा पसलहरु सञ्चालनमा आए पनि व्यापार भने शून्य रहेको व्यावसायी भक्त परियारले बताए । उनी भन्छन, चाडपर्व आउने यो समयमा बजारमा चहलपहल र रौनकताका साथ व्यापार व्यावसाय रामो्र चल्थ्योे,अहिले कोरोनाको जोखिम र जटिलता कायमै रहेकाले ग्राहक आउन सकेका छैनन्, यतिबेला व्यावसाय शुन्य नै छ। परियारले बताए । उता स्वास्थय सु्रक्षाको मापदण्ड अनुसार खाद्यान्नका पसलहरु सञ्चालन गरिए पनि पहिलेकै अवस्था अनुरुप समान किनबेच नभएको व्यावसायीको भनाई छ । 
व्यापार शुन्य हुदा व्यावसायी मर्कामा
व्यापार शुन्य हुदा व्यावसायी मर्कामा
- अ
- अ
- अ








