• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

अयोध्याधाम निर्माण गर्न साबिक अयोध्यापुरीका स्थानिय जमीन उपलब्ध गराउन तयार

  •   आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रधानमन्त्री केपि शर्मा ओलीले चितवनको माडीमा बृहत मन्दिर सहितको अयोध्याधाम निर्माण गर्नका लागि माडीका स्थानिय लगायत स्थानिय तह लाई आग्रह गरेपछी साबिक अयोध्यापुरीका स्थानियबासीहरु धाम निर्माणका लाई आबश्यक हुने जमिनको तयारीमा जुटेका छ्न । हालको माडी नगरपालिका वडा नम्बर ७ का स्थानियबासीहरुले अयोध्याधाम निर्माणका लागि निजी भोगचलनमा रहेको १५ बिगाहा जमीन उपलब्ध गराउन राजी भएका हुन । माडी नगरपालिका वडा नं। ७, देबेन्द्रपुरमा लालपूर्जा भएको ९ बिगाहा जमीन र करीब ६ बिगाहा ८ नं। पर्ती जग्गा अयोध्याधाम निर्माणका लागि निःशुल्क प्रदान गर्न स्थानीयबासी तयार भएका हुन् । वडा नम्बर ७ का स्थानीयहरू धन प्रसाद काफ्ले, सुर्य ठकुरी, चन्द्र बहादुर भुजेल, बिष्णु भुजेल, कमल खनाल, घनश्याम खनाल, दयानिधी खनाल, भेषराज काफ्ले र अर्जुन शाही ठकुरीले धाम निर्माणका लागि आफुहरुले भोगचलन गर्दै आएको जमिन निःशुल्क दान गर्न तयार भएको वडा नं। ७ स्तरीय रामधाम निर्माण समितिका अध्यक्ष धर्मराज खनालले बताए। माडी नगरपालिका स्तरिय समितिले हाल सम्म साबिक अयोध्यापुरी गाउ बिकाश समितीका विभिन्न स्थानमा जमिनको खोजी र पहिचान गरिरहेको जनाएको छ । साबिक अयोध्यापुरी गाबिस अहिले माडी नगरपालिका वडा नम्बर ७ , ८ र ९ तीन वटा वडा रहेको छ । अयोध्याधाम निर्माणका लागि सहयोग पुर्याउन केही दिन अगाडि वडा नंम्बर ७ स्तरीय रामधाम निर्माण समिति गठन भएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.