• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

माडीमा आधारभुत बिधालय समायोजन र कक्षा कटौतीको ४ राजनैतिक दल द्वारा बिरोध

  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको माडी नगरपालिका कार्यपालिकाको बैठकले आधारभूत विद्यालयहरुको कक्षा कटौती र समायोजनको निर्णय गरेको भन्दै काँग्रेस र रा.प्र.पा. लगायतका दलहरुले बिरोध जनाएका छ्न । सामुदायिक बिद्यालयको गुणस्तर सुधार र शिक्षा लाई सर्बशुलभ बनाउनको सट्टा हचुवाको भरमा बिधालय समायोजनको प्रक्रिया अगाडि बढाएको भन्दै उनिहरुले बिरोध जनाएका हुन । कार्यपालिका बैठकले माडीका ९ वटा बिधालय लाई समायोजनको प्रक्रिया अगाडी बढाए पछि माडीमा रहेका चार वटा राजनैतिक दलले आज सो निर्णय खारेजीको माग गर्दै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र बुझाउने दलहरुमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) र जनता समाजवादी पार्टी रहेका छन् । चारवटै पार्टीको माडीको नगरस्तरीय समितिका प्रतिनिधीहरुले माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधारका लागि सर्वपक्षीय छलफल हुनुपर्ने माग गर्दै विद्यालय समायोजन वा कक्षा कटौती गर्दा स्थानीय समुदायको सहमती लिन अनुरोध गर्दै आफुहरुको माग सम्बोधन नभएमा आन्दोलनमा जाने चेतावनी समेत दिएका छ्न ।माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले राज्यको नीति निर्देशन अनुरुप नै माडीमा विद्यालय समायोजन अगाडि बढेको बताउँदै शैक्षिक विकासका निम्ति माडीका दल, सरोकारवाला र समुदायसंग छलफल गरी अगाडि बढ्ने बताए ।

     

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.