• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज नारायणगढबाट पटिहानीसम्म साइकल र्‍याली

  •   आइतबार, असोज ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा आन्तरिक तथा बाह् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज नारायणगढबाट पटिहानीसम्म साइकल र्‍याली गरिएको छ ।

    उद्योग वाणिज्य संघ चितवन तथा साइकल राइडर्स क्लबको आयोजनामा आज विश्व पर्यटन दिवस–२०२० को अवसरमा सो र्‍याली गरिएको हो । उद्योग वाणिज्य संघ नारायणगढबाट सुरु भएको र्‍याली भरतपुरको गणेशथान बाइपास रोड हुँदै जखडीमाई साइकल ट्रेलबाट, गोन्द्राङ, राइनो ताल, बिसहजारी ताल र छितामाई हुँदै पटिहानी पुगेको थियो । र्‍यालीमा ४० जनाको सहभागिता रहेको थियो ।

    जंगलको बाटो हुँदै छितामाई पुगेर चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, साइकल राइडर्स क्लबका उपाध्यक्ष पदमबहादुर बानिया र पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले छितामाई साइकल ट्रेलको संयुक्तरुपमाउद्घाटन गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले पर्यावरण जोगाउने, पर्यटन प्रवद्र्धन र साइकल चढेर शारीरिकरुपमा स्वस्थ बन्नको लागि ¥यालीको आयोजना गरिएको बताउनुभयो । उहाँले कोरोनाको महामारीबाट व्यापार, व्यवसायलगायत सम्पूर्ण आर्थिक गतिविधि धरासायी भएकोले साइकल पर्यटनबाट भए पनि केही आशा जगाउने प्रयास गरिएको बताउनु भयो ।

    कार्यक्रममा चितवन साइकल राइडर्स क्लबले चितवनमा साइकल सिटीको अवधारण ल्याई सोही अनुसार पूर्वाधारहरु बनाउन माग गरेको छ । त्यस्तै क्लबले चितवनमा साइकल मार्ग निर्माण गरी साइकल पर्यटनको विकास गर्न र साइकलसँग सम्बन्धित विधिन्न प्रतियोगिताहरु राख्न ८ बुँदे माग पत्रसहित स्थानीय तह, उद्योग वाणिज्य संघमा माग राखेको छ । साइकल ट्रेल उद्घाटन कार्यक्रममा राप्ती तटीय क्षेत्र सरसफाई अभियानका संयोजक अपिल घिमिरेले सबै साइकल यात्रीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको प्रवद्र्धकको रुपमा पटिहानी उपभोक्ता समिति, राप्ती तटीय क्षेत्र सरसफाइ अभियान र बेलसर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति रहेका थिए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.