• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

भरतपुर–२३ को मिसन सुरु, २३ दिन २३ ठाँउ

  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर ।  वडालाई सरसफाईमा नमूना बनाउन भरतपुर महानगरपालिका वडा नम्बर २३ ले मिसन २३ अभियान सुरु गरेको छ । वडाको हरेक टोलमा सरसफाइ तथा स्वास्थ्य सचेतनासम्बन्धी मिसन–२३ अभियान सुरु गरेको हो । वडा भित्रको २३ टोल सुधारमा २३ दिन लगातार सरसफाइृको काम हुदैछ । हरेक दिन तीन घण्टा टोल सुधारलाई सहभागी गराएर समदायमा जारण सहित सरसफाईको अभियान थालनी गरिएको हो । अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले फोहोर टिपेर अभियानको थालनी गरेका थिए ।

    मन्त्री जोशीले समुदाय गम्भिर नहुँदा सरसफाईको अवस्था विकराल भएको बताए । ‘ ब्यक्ति ब्यक्ति स्वयं नलागे सरसफाइृ हुँदैन , ’ उनले भने , ‘ अरुको मुख ताकेर होइन पहिला आफौट सुरु गरौ । त्यसको लागी मिसन २३ ले सबै वडालाई उदाहरण दिएको छ । ’ भरतपुर भ्रमण वर्षलाई लक्षित गरिएको छ । संरक्षण र वातावरण जोगाउन अभियान थालिएको भरतपुर–२३ का वडा अध्यक्ष दीपक दवाडीले बताए । अभियान अन्र्तगत फोहोरको उचित व्यवस्थापन गर्नेलाई पुरस्कृत गरिने छ ।

    भने फोहोर ब्यवस्थापनमा लापरवाही गर्नेलाई जरिवानाको ब्यवस्था गरिएको वडाध्यक्ष दवाडीले बताए । ‘ वातावरण सफा नहुँदा पर्यटन , संरक्षण र संस्कृति नै संकटमा पर्दै गयो । त्यसैले यो अभियान समुदायमा केन्द्रीत अभियान सुरु गरेका हौ । ’ उनले भने , ‘ हामी २३ दिनमा वडाभरीका २३ वटा टोलसुधारको घरघरमा पुग्दैछौ । ’ अभियान अन्र्तगत कुहिने फोहोरलाई घरमै मल बनाउन लगाइने छ । वडाबाट सकेसम्म कम फोहोर मात्रै ल्याण्डफिल्ड साइडमा पठाउन कोशिष गरिएको हो । सार्वजनिक स्थानमा फोहोर फाल्न नदिने योजना छ । भरतपुर महानगरले भ्रमण वर्ष–२०२४ मनाउने तयारी गरिरहेका बेलासरसफाइ तथा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो ।

    ‘बढीभन्दा बढी जनसहभागितामा हुने कार्यक्रममा फोहोरको उचित व्यवस्थापन गर्न सिकाइने छ’, उनले भने, ‘राप्ती नदीमा फालिने प्लास्टिकजन्य फोहोरले प्रकृतिमा असर पुगिरहेको छ । कुहिने फोहोर पनि महानगरको गाडीमा हालिरहेको अवस्था छ । यस्ता कामलाई रोक्न मिसन–२३ अभियान सुरू गरेका हौ । ’कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोले सबै वडाले सरसफाइृको अभियानलाई मिसनका रुपमा गर्नपर्ने बताए। राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको सहकार्यमा प्रत्येक टोलमा पुगेर सचेतना वृद्धि गरिने छ । वडामा ाँ २० वटा टोल विकास संस्था, छवटा विद्यालय र तीनवटा सामुदायिक वन छन् ।

    टोल विकास संस्था, विद्यालय र सामुदायिक वनलाई सरसफाइ गर्ने दिन छुट्टयाइएको छ ।वडा सदस्य विनु दराईको संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरिएको छ । उक्त समितिले फोहोरको उचित व्यवस्थापन गर्ने उत्कृष्ट व्यक्तिको पहिचान गर्नेछ । उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गरिने दराईले बताइन् ।राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले मानववस्तिको फोहोर वन क्षेत्रमा पुग्दा वन्यजन्तुमा असर परेको बताउँदै सचेतनाको लागी आग्रह गरे ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.