• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

भीमोदयले स्वर्ण महोत्सव मनाउने

  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा रहेको भीमोदय नमुना माध्यमिक विद्यालयले आगामी पौष १३ गते स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ५० औं वर्ष पूरा भएको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको हो ।

    स्वर्ण महोत्सवलाई लक्षित गर्दै विद्यालयमा शनिबार आयोजित एक सर्वपक्षीय भेलाले मूल आयोजक समिति गठन गरेको छ। भेलाले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको संयोजकत्वमा दुई हजार एक सदस्यीय आयोजक समिति गठन गरेको हो। भेलाले सचिवालय गठनको जिम्मा विद्यालय व्यवस्थापन समितिलाई नै प्रदान गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, राजनैतिक दल, पुर्व विद्यार्थी लगायतको सर्वपक्षीय सहभागितामा गठन हुने सचिवालयले आवश्यकता अनुसारको उपसमिति गठन गर्दै जाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

    वि.स. २०२७ सालमा स्थापित विद्यालयले २०७७ सालमै ५० औं पूरा गरेतापनि विश्वव्यापी कोरोना महामारीका कारणबाट स्वर्ण महोत्सव मनाउन सकिएको थिएन । महोत्सवमा विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णको योगदानलाई स्मरण गर्दै, विद्यालयको ऐतिहासिक घट्नाक्रमसमेतलाई समेटेर स्वर्ण स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ स्थापना गर्ने, विभिन्न रचनात्मक र सिर्जनशील कार्यक्रमहरु आयोजना गरिने प्रधानाध्यापक ईन्द्रनाथ पौडेलले जानकारी दिए ।

    तत्कालिन बछौली गाविसको दक्षिण तर्फ राप्तीपारी पदमपुर गाउँमा स्थापित यस विद्यालय वि.स २०५९ सालमा पदमपुर गाउँ नै स्थानान्तरण भएपश्चात कालिका ५ मा संचालित छ। विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा १२ सम्म झन्डै १५०० विद्यार्थी कृषि प्राविधिक लगायत विज्ञान, व्यवस्थापन तथा शिक्षा समुहमा अध्ययनरत छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.