• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

चितवन उद्योग संघमा सूर्य प्रसाद न्यौपानको नेतृत्व

  •   सोमबार, असोज २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन उद्योग संघको ३२ औं बार्षिक साधारण सभा एवं १७ औं अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय रामकृष्ण चित्रकार प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका, स्वास्थ्य मन्त्री माननीय उत्तम जोशी, बागमती प्रदेशका वनमन्त्री माननीय मसिना खड्का, जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे विशिष्ट अतिथि रहनुभएको थियो ।

    कार्यक्रमा चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघ, पूर्व अध्यक्ष मण्डलका अध्यक्ष राजु पौडेल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष एवम् संघका प्रेस सल्लाहकार नारायण अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एस.पी) रामेश्वर कार्की, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो । चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य समिति बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    साधारणसभाको अवसरमा उद्यमी सन्देश –२०८० को विमोचन समेत गरिएको थियो । साधारणसभामा चितवन उद्योग संघको १६ औं कार्यसमितिको पदाधिकारी तथा सदस्यहरु मध्येबाट चितवन उद्योग संघका उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेल, चितवन उद्योग संघ पालिका समितिहरु मध्येबाट उत्कृष्ट हुन सफल चितवन उद्योग सघ, रत्ननगर समिति, चितवन औद्योगिक विकास साकोसको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु मध्येबाट चितवन औद्योगिक विकास साकोसका लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द अर्याल, चितवन औद्योगिक विकास साकोसको पालिका व्यवस्थापन उपसमितिहरु मध्येबाट चितवन उद्योग संघ माडी समितिलाई सम्मान गरिएको थियो ।

    त्यस्तै कार्यक्रममा चितवन उद्योग संघको कर्मचारीहरु मध्येबाट चिवतन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट र चितवन औद्योगिक विकास सोकोसको कर्मचारीहरु मध्येबाट साकोसका लेखापाल सुजाता हुमागाईलाई सम्मान गरिएको थियो । सोही अवसरमा अतिथिहरुलाई प्रदान गरिने मायाको चिनोमा हुने खर्च रकमलाई कटौती गरी मानव सेवा आश्रमलाई मानव सेवा आश्रमकी महासचिव सुशिला के.सी. मार्फत सहयोग स्वरुप रु ५१ हजारको चेक हस्तान्तरण ग्रहण गरिएको थियो ।

    चितवन जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष एवम् संघका कानूनी सल्लाहकार अधिवक्ता खगराज कँडेल प्रमुख निर्वाचन अधिकृत रहनुभएको निर्वाचन समितिको सदस्यहरुमा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख धिरेन्द्र प्रसाद पोखरेल र चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल रहनुभएको थियो ।

    प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खगराज कँडेलल १७ औं कार्यकालको निर्वाचित समितिको घोषणा गर्नुभएको थियो । संघतर्फ नवनिर्वाचित समितिको अध्यक्षमा सूर्य प्रसाद न्यौपाने, उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, परमेश्वर भण्डारी, कार्यसमिति सदस्यहरुमा कार्यसमिति सदस्यहरु उमाकान्त पौडेल, युवराज पाठक, अन्तोष बम्जन, खिलप्रसाद घिमिरे, रमेश नेपाली, रामहरि कँडेल, गोविन्द्रप्रसाद खनाल, महेन्द्र बहादुर बानियाँ, दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, विशाल चापागाई, अर्जुन सापकोटा, ईश्वरी रिजाल, डा.गिरीराज भन्तना, रमेश चन्द्र पुरी, ओमकार कँडेल, अनिल अग्रवाल, आनन्द पौडेल, सृजना सोती, अश्विन गोले चयन हुनुभएको छ ।

    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष सूर्य प्रसाद न्यौपानेले प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.