• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भरतपुर ११ मा शहरी क्लिनिक सेवा सुरु

  •   शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले भरतपुर महानगरपालिका ११ मा शहरी क्लिनिकबाट सेवा सुरु गरेको छ । महानगरीय स्वास्थ्य प्रबर्द्धन स्वस्थ जीवनशैली व्यवस्थापन कार्यक्रम अन्तर्गत शहरी क्लिनिक कार्यक्रम सो वडाको पोखरी चोकमा बिहिवारदेखि शुरु गरेको हो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले शहरी क्लिनिकको उद्घाटन गरे । सो अवसरमा अधिकारीले अहिलेको परिस्थितिमा स्वस्थ रहनका लागि आयुर्वेद, योग एवं जीवनशैली व्यवस्थापनको महत्व पूर्ण भूमिका रहेको बताए । प्रदेश सरकारले मेरो स्वास्थ्य मेरो जिम्मेवारी नाराका साथ जीवनशैली परिवर्तन कार्यक्रम अन्तर्गत मद्यपान, ध्रुम्रपान जस्ता स्वास्थ्यलाई हानि गर्ने जीवनशैली परिवर्तन गरि स्वस्थ जीवनशैली अपनाउन स्वास्थ्यकर्मी लगायत समाजका अगुवा जनप्रतिनिधि, शिक्षक सबैले भूमिका खेल्नु पर्ने उनले बताए । भरत ११ का वडाध्यक्ष बाबुराम अधिकारीले पिनास, माइग्रेन्, मधुमेह, उच्चरक्तचाप, बाथरोग आदिमा आयुर्वेद उपचार प्रभावकारी रहेको आफ्नो अनुभव सुनाउदै यस कार्यक्रमलाई अझ प्रभावकारी ढंगमा निरन्तरता दिनु पर्ने मा जोड दिए । सो कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा कोपिला अधिकारीले प्रत्यक महिनाको ५ र १५ गते निशुल्क स्वास्थ्य परिक्षण एवं औषधि वितरण कार्यक्रम गरिने जानकारी दिदै आगामी दिनमा योग सेवा पनि संचालन गर्ने योजना रहेको सुनाइन । चितवन जिल्लामा आयुर्वेद औषधि निर्माण एवं जडिबुटी प्रशोधन केन्द्रको निर्माण भइरहेको र प्रादेशिक आयुर्वेद अस्पतालको लागि पहल भइरहेको समेत उनले जानकारी दिइन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.