• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

हरेक मंसिर एक गते राप्ती नदी संरक्षण दिवस मनाईने

  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राप्ती नदी संरक्षण दिवस मंसिर हरेक वर्ष को १ गते मनाईने भएकोछ। मकवानपुरको हेटौंडाबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघट सम्म बग्ने राप्ती नदीको संरक्षण र सरसफाई अभियानको प्रेरणाको लागि यो दिवस मनाउन लागिएको हो ।राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवन ले संरक्षण सम्बद्ध सबै निकाय र स्थानीय तह सँग समन्वय गरी दिवस मनाउन तयारी थालेको छ।

    अति संकटापन्न घडियाल गोही,दुर्लभ ओत,विभिन्न प्रजातिका रैथाने तथा आगन्तुक चराहरू,कछुवा, माछा लगायतका जलचर प्राणीहरूको आश्रय स्थल रहेको राप्ती नदीमा प्रदुषण बढे पछि नदी तटीय क्षेत्र सरसफाई थालनी गरिएको अभियानका संयोजक अपिल घिमिरेले बताउनु भयो। २०७३ साल माघ २३ गते बाट सरसफाई कार्यक्रम शुरू गरे पनि अभियान कै रूपमा २०७५ साल मंसिर एक गते बाट सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको घिमिरेले बताउनु भयो।

    २०७५ मंसिर एक गते प्रदेशका माननीय सांसद,स्थानीय तहका जन प्रतिनिधि, राजनीतिक दल,मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, उपभोक्ता समिति नेपाल प्रहरी,देश भरका बिभिन्न स्थानमा सञ्चालित नदी संरक्षण अभियन्ता, शिक्षक, सञ्चारकर्मी, वित्तीय संस्था,स्काउट शिक्षक परिवार, बिद्यार्थी,संरक्षण कर्मी लगायत को उपस्थितीमा अभियान थालिएको थियो। राप्ती नदी संरक्षण दिवस को अवसरमा नदी अधिकार को बारेमा छलफल हुने घिमिरेले बताउनु भयो।

    गत वर्ष भरि सञ्चालन गरिएका सरसफाई कार्यक्रमका बारेमा प्रस्तुति साथै आगामी दिनमा निकुञ्ज,नदी, वन र तालतलैया मा हुने प्रदुषणका विरुद्ध लड्न अभियानको दायरा बढाउने बारे छलफल गरिने उहाँको भनाई रहेको छ। हरेक पक्षको निरन्तर सहभागितामा राप्ती नदी संरक्षण र सरसफाई अभियान सञ्चालन गरिएको ४४२ अंक पुगि सकेको छ । अभियानका क्रममा नदी तथा वन क्षेत्रबाट हालसम्म अठार हजार केजी प्लाष्टिक,सिसा, रवर ,कपडा,किला काँटी लगायतका फोहोर संकलन र व्यवस्थापन गरिएको छ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.