• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

भरतपुर अस्पताल वा क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निमार्ण गर्न सकिन्छ: प्रमुख दाहाल

  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निर्माण गर्न सकिने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले शुक्रबार भरतपुरको मेघौलीमा आयोजना गरेको प्रधानध्यापक, क्याम्पस प्रमुख र प्राचार्यका लागि एक दिने गोष्ठीलाई उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा रक्त संचार केन्द्र निर्माण गर्न सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

    ‘भरतपुर अस्पताल परिसरमा केन्द्रका लागि ५ कठ्ठा जग्गा व्यवस्थापन गर्न सकिन्छ, उहाँले भन्नुभयो,‘क्यान्सर अस्पतालमा पनि केन्द्र निर्माण गर्न सकिन्छ । दुबै अस्पतालमा सम्भव नभए महानगरले सार्वजनिक जग्गा खोजी गर्छ ।’ महानगर प्रमुख दाहालले भरतपुरमा भईरहेको रगतको अभावलाई परिपूर्ती गर्न रक्त सञ्चार केन्द्रको आवश्यकता वृद्धि हुँदै गइरहेको बताउनुभयो । पछिल्लो समय भरतपुरमा रक्त दान गर्नेलाई अण्डा तथा जुस खानको लागि एक व्यक्ति बराबर रु १०० उपलब्ध गराउदै आएको छ ।

    मेडिकल सिटीको भरतपुरमा भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा रगतको बढी माग छ । चितवनमा भरतपुर अस्पताल, क्यान्सर र केही निजी अस्पतालहरुमा ब्लड बैँकहरु छन् । महानगरपालिका प्रमुख दाहालले भरतपुरमा विषेशज्ञ सेवासहितको सेवा दिने अस्पताल धेरै भएकाले रगतको माग बढ्दै गएको उल्लेख गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीका भवन निर्माण, एम्बुलेन्स खरिदमा साझेदारीमा धेरै कार्य गरेकाले रक्त संचार केन्द्र निर्माण पनि महानगरपालिका सधैब तयार रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रसको मर्मलाई आत्मसाथ गरी सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । उपप्रमुख अधिकारीले रेडक्रस र स्काउटलाई प्रर्वद्धन गर्न विषेश कार्यक्रममार्फत सहकार्य भईरहेको पनि उल्लेख गर्नुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडल लगायत रेडक्रसका पदाधिकारीहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थिाये । एक दिने गोष्ठीमा रेडक्रसलाई विस्तार गर्ने, थप नयाँ कार्ययोजना साथ अगाडि बढ्ने विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.