काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ २९ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिद दर ३५।४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ।








