• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

विद्यार्थी गुणीय चक्रको राष्ट्रिय सम्मेलन सौराहामा हुने

  •   बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यार्थी गुणीय चक्र (क्वेष्ट) नेपालको आयोजना तथा स्मल हेभन मोडेल स्कुल भरतपुरको संयोजनमा विद्यार्थी गुणीय चक्रको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । मंसिर ८ देखि १० गतेसम्म चितवनको पर्यटकीय नगरी सौराहामा विद्यार्थी गुणीय चक्रको १७औँ राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

    यसअघिका १६ वटा राष्ट्रिय सम्मेलनमा देशका विभिन्न भागमा सम्पन्न भएको भन्दै यो सम्मेलनमा चितवनमा पहिलो पटक आयोजना गरिएको सम्मेलनका संयोजक एवं क्वेष्ट नेपालका अध्यक्ष सुरिना सुनयनी गुरुङले जानकारी दिनुभयो । सम्मेलन विद्यार्थीको चौतर्फी विकासका लागि महत्वपूर्ण हुनेसमेत गुरुङको भनाइ छ । राष्ट्रिय सम्मेलनमा देशभरका विभिन्न ७० वटा विद्यालयका करिब छ सय विद्यार्थी, पर्यवेक्षक, शिक्षक, प्रधानाध्यापक तथा शिक्षाविद्हरुको सहभागिता रहने गुरुङले बताउनुभयो ।

    उहाँकाअनुसार देशका पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रका २१ वटा हबबाट सम्मेलनमा विद्यार्थीहरु सहभागी हुनेछन् । जिल्लाका विभिन्न विद्यालयहरुलाई समेटेर हब निर्माण गरिएको गुरुङको भनाइ छ । सम्मेलनबारे जाानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा क्वेष्ट नेपालका प्रमुख संरक्षक दिनेशप्रसाद चापागाईले संस्थाले विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आएको बताउनुभयो । पछिल्लो समय विद्यार्थीहरु किताबी ज्ञानमा अब्बल भएर विदेशीने क्रम बढ्दै गएको भन्दै चापागाईले विद्यार्थीहरुमा असल संस्कारको कमी भएको बताउनुभयो ।

    विद्यार्थीलाई संस्कारी र मेधावी बनाउने उद्देश्यले क्वेष्ट नेपालले विद्यालयमा कार्यक्रम गर्दै राष्ट्रिय सम्मेलनमा विद्यार्थीहरुलाई सहभागी गराउने गरेको बताउनुभयो । राष्ट्रिय सम्मेलनका सह–संयोजक एवं स्मल हेभन मोडल स्कुलका प्रिन्सिपल विमलकुमार क्षेत्रीले सन् २००५ देखि देशका विभिन्न शैक्षिक संस्थाहरुमा यस कार्यक्रम लागू गरिएको बताउनुभयो । हाल देशका पाँच सय भन्दा बढी विद्यालयमा पाठ्यक्रम विकासकै सहपाठ्यक्रमको रुपमा विद्यार्थी गुणीय चक्र सञ्चालन तथा पठनपाठन भइरहेको क्षेत्रीले बताउनुभयो ।

    विद्यार्थीले गुणीय चक्रमार्फत छ महिना लगाएर गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने भन्दै क्षेत्रीले ती प्रस्तुतीमा विद्यार्थीले कसरी समस्याको पहिचान, विश्लेषण र समाधान गरे र उनीहरुले आफ्नो व्यक्तित्व विकास तथा विद्यार्थी गुणीय चक्रबाट अन्य फाइदा के पाए भन्ने विषयमा प्रस्तुतीकरण गर्ने बताउनुभयो । तीन दिनसम्म चल्ने सम्मेलनमा विद्यार्थीले समूहगत छलफल, रेडियो उद्घोषणसम्बन्धी कार्यशाला, सांस्कृतिक आदानप्रदान, संरक्षण सम्बन्धी कार्यशालालगायतका विविध विधामा सहभागिता जनाउनेछन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.