• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

कृषि विश्वविद्यालयको विभिएस्सीको प्रवेश परीक्षामा नवलपुरका पौडेल नेपाल प्रथम

  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पशु चिकित्सा सङ्कायतर्फ लिएको स्नातक तहको प्रवेश परीक्षामा नवलपुरका दिवेशप्रसाद पौडेलले एक नम्बरमा नाम निकाल्नुभएको छ । रामपुरले लिएको ‘विभिएस्सी’ को प्रवेश परीक्षामा नवलपुरको गैँडाकोट–१ का पौडेलल सबै ¥याङ्क १ मा नाम निकाल्दै नेपाल प्रथम हुनुभएको हो ।

    नर्सरीदेखि कक्षा १० सम्म गैँडाकोट–१ को श्री नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका पौडेलले कक्षा ११ र १२ गैँडाकोट–२ को अक्सफोर्ड माध्यमिक विद्यालय (अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्ट)मा अध्ययन गर्नुभएको थियो । विश्वविद्यालयले प्रकाशित गरेको प्रवेश परीक्षाको नतिजाअनुसार पौडेलले कुल १०० अङ्क प्राप्त गर्दै एक नम्बरमा नाम निकाल्न सफल हुनुभएको हो ।

    रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशुचिकित्सा शङ्कायको पाँच वर्षे कोर्षका लागि पौडेलले पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको अक्सफोर्ड कलेजले जनाएको छ । कलेजका प्राचार्य प्राध्यापक इन्जिनीयर हरि भण्डारीले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्नुभएका पौडेल सुरुदेखि नै अध्ययनमा समेत अब्बल रहेकाले पूर्णछात्रवृत्तिमा नाम निस्कदा कलेज परिवार हर्षित भएको बताउनुभयो । कलेजले विद्यार्थीहरुलाई शैद्धान्तिकसँगै व्यवहारिक शिक्षासमेत प्रदान गर्दै आएको भण्डारीको भनाइ छ ।

    विश्वविद्यालयमा एक नम्बरमा नाम निकाल्न सफल पौडेलले पशु चिकित्सक भएर ग्रामिण क्षेत्रमा बसेर सेवा गर्ने आफ्नो सपना रहेको बताउनुभयो । आफ्नो सफलताको सम्पूर्ण श्रेय कलेज र विद्यालय परीवारको भएको भन्दै पौडेलले शिक्षकहरुको सहयोगका कारण नै आफू नेपाल प्रथम हुन सफल भएको बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.