काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार सुन तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।








