• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

ग्रीनल्याण्ड स्कुलमा पिबिएल मेला २०८० हुँदै

  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुरमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले बहुबुद्धिमता शिक्षण सिकाइ पद्धती अनुसार विद्यार्थीलाई अध्ययन गराउन सुरु गरेको छ । विद्यार्थीमा विभिन्न ११ प्रकारको बुद्धिमता हुने भन्दै उनीहरुको बुद्धिमता बुझेर सोहीअनुसार शिक्षण सिकाइ पद्धतीको सुरुआत गरिएको विद्यालयले आजा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    पत्रकार सम्मेलनमा विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई परियोजनाको आधारमा सिकाउने पद्धती (पिबीएल) अनुसार पठनपाठन गराइएको बताउनुभयो । विद्यार्थीले परियोजनाको आधारमा सिकाइ कार्यक्रमअनुसार विभिन्न ८४ प्रकारका परियोजनाहरु निर्माण गरेका उहाँले बताउनुभयो ।

    यस परियोजनाबाट विद्यार्थीमा सिकाइ गराउँदा उनीहरुमा जीवनोपयोगी र व्यवहारकुसल ज्ञानको वृद्धि भएको कार्कीले बताउनुभयो । विद्यार्थीहरुले खाना पकाउने, टपरी गाँस्ने, विस्तारा मिलाउने, आफ्नो जुत्ता सफा गर्ने, कपाल कोर्ने, सरसफाइसहित विभिन्न प्रकारका व्यवहारकुसल ज्ञान हासिल गरेका उहाँले बताउनुभयो ।

    गत जेठबाट विद्यालयमा सुरु भएको बहुबुद्धिमता परियोजना सिकाइ पद्धतीअनुसार सिकेको ज्ञान प्रदर्शन गर्ने उद्देश्यले मंसिर २६ गते विद्यालयमा पहिलो ग्रीनल्याण्ड पिबिएल मेला २०८० को आयोजना गरिएको कार्कीले बताउनुभयो । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानका विषयमा दिइएको ज्ञानको विद्यार्थीले प्रदर्शन गर्ने उहाँको भनाइ छ ।

    यसैबीच, विद्यालयले शैक्षिक सत्र २०७६ बाट मङ्गलबारलाई किताबमुक्त दिनको रुपमा राखेको भन्दै कोभिडका कारण स्थगित गरिएको सो कार्यक्रम पुनः सुरु गरिएको बताउनुभयो । मङ्गलबार विद्यालयमा विद्यार्थीहरु किताब बिना उपस्थित हुने र विभिन्न व्यवहार कुसल ज्ञान सिक्ने कार्कीको भनाइ छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.