• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

हेटौंडा ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ माविद्यार्थीहरुको उत्साहजनक सहभागिता

  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । उच्चशिक्षाअध्ययनकालागि अष्ट्रेलियालगायतका देश जानचाहने विद्यार्थीहरुकालागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले गरेको ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ माविद्यार्थीहरुले उत्साहजनक सहभागिताजनाएका छन् । एक्सपर्टको आफ्नै कार्यालय हेटौंडा–४ पारिजातपथमाआज (मंगलबार) विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको फेयर विद्यार्थी तथाअभिभावकहरुले उत्साहजनक सहभागिताजनाउँदै आफ्नो जिज्ञाशा समाधान गरेका थिए ।

    विद्यार्थीहरुले यस खालको फेयरबाट कलेज तथाविश्वविद्यालयका प्रतिनिधिहरुबाट सबैखालको जानकारी लिनपाउँदाफलदायीभएको प्रतिक्रियादिए । फेयरमा अष्ट्रेलिया, युके, क्यानडा, न्यूजील्याण्ड र अमेरिकाकाकलेज तथाविश्वविद्यालयकाप्रतिनिधिहरुको उपस्थिति रहने छ । पाँचदेशका १७ वटा कलेज तथाविश्वविद्यालयकाप्रतिनिधिहरुले विद्यार्थी तथाअभिभावकहरुलाई वान टु वानकाउन्सेलिङ गरेका थिए ।

    ‘कलेज तथाविश्वविद्यालयकाआधिकारिक प्रतिनिधिहरुबाट आफैले त्यहाँको शिक्षा र आवश्यकजानकारी लिनलिए, यसबाटविद्यार्थी तथाअभिभावकहरु धेरै नै लाभान्वितभएका छन्’–एक्सपर्ट हेटौंडाका शाखाप्रमुखअच्युतचालिसेले भने । यस्तै फेयरमा ब्रिटिश काउन्सीलको प्रतिनिधि समेत उपस्थितिरहेको थियो । कार्यक्रमको समापनमा एक्सपर्ट एडलिड अष्ट्रेलियाकानिर्देशक रुपकबर्तौलाले कलेज तथाविश्वविद्यालयकाप्रतिनिधिहरुलाई मायाको चिनो स्वरुप वैज्ञानिक महाविर पुनको पुस्तकप्रदान गरेका थिए ।

    कार्यक्रममा एक्सपर्टका कन्ट्री म्यानेजर विकास ज्ञवाली, एक्सपर्ट चितवनका रिजनलम्यानेजर किरण पौडेललगायतको उपस्थिति रहेको थियो । अष्ट्रेलियाको सिड्नीमामुख्यकार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापनाभएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् ।

    एक्सपर्टले मुख्यगरी उच्चशिक्षाअध्ययनकालागिविदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालनगर्दै आइरहेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.