• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

माडी गौशाला, गुरुकुल र वैदिक कृषिको लागि उपयुक्त स्थान

  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्व हिन्दु महासंघ नेपालको अध्यक्ष डा. रामचन्द्र अधिकारीले गौशाला, गुरुकुल र वैद्घिक कृषिको लागि चितवनको माडी उपयुक्त स्थान रहेको बताउनुभएको छ । जय सनातन अभियान नेपालले देवघाटको जल माडीको सोमेश्वरगढी स्थित कालिका सोमेश्वर मन्दिरमा लगेर अर्पण गर्ने कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका अधिकारीले जल अर्पण पश्चात आयोजित कार्यक्रममा बोल्दैे आफ्नो एजेण्डामा रहेको ३ वटा कुरा गौशाला, गुरुकुल र वैदिक कृषिको रुपमा माडीलाई अघि बढाउँदा संसारले चिन्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “गौशाला, गुरुकुल र वैदिक कृषिको लागि सबै कुराले माडी उपयुक्त छ । यसरी माडीको विकास गर्दा संसारभरका मानिस माडीको गौशाला हेर्न जान पर्छ भन्छन् ।” उहाँले अहिलेको नयाँ पुस्तामा प्रजनन् क्षमता घट्दै गइरहेको र समाज रोगी बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “बिषादी र रसायन युक्त खानपानले अहिलेको युवाहरुमा प्रजनन् क्षमता घट्दै गएको छ । रोगव्याध लागेको छ । त्यसको लागि वैद्घिक कृषि गर्न आवश्यक छ ।” उहाँको भनाई थियो ।

    जय सनातन अभियान नेपालले शनिबार भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटबाट चितवनको माडी नगरपालिका वडा नम्बर ४ सोमेश्वरगढी स्थित कालिका सोमेश्वर मन्दिरमा लगेर जल अर्पण गरेको हो । अभियानका अध्यक्ष घनश्याम पौडेल (श्याम)ले संयोजन गर्नुभएको कार्यक्रममा मोटरसाईकल ¥यालि सहित २१ वटा घडामा जल लगेर सोमेश्वर मन्दिरसँगै माडीमा रहेका अन्य धार्मिक स्थाल समेत जल अर्पण गरिएको थियो ।

    भरतपुरबाट गएको ¥यालिलाई माडी नगरपालिका नगर प्रमुख तारा कुमारी काजी महतोे र उप प्रमुख खेम प्रसाद महतोले स्वागत गर्नुभएको थियो । प्रमुख महतोले ऐतिहासिक स्थल माडीमा यस प्रकारका कार्यक्रमले यहाँ रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रचार प्रसारका सहयोग पुग्ने बताउनुभयो । उहाँले माडीमा धेरै संख्यामा ऐतिहासिक धार्मिक स्थलहरु रहेको हुँदा यसको प्रवद्घन पालिकाले गर्दै लैजाने र यसको लागि सबैको साथ र सहयोग आवश्यक पर्ने उहाँको भनाई थियो ।

    त्यसैगरी उप–प्रमुख महतोले माडी उपत्यका काठमाण्डौपछि धेरै धार्मिक स्थल भएको क्षेत्र रहेको बताउनुभयो । उहाँको कृषि पर्यटनसँगै धार्मिक पर्यटनले माडीको थप विकास गर्न सकिने भनाई थियो । करिब ५० किलोमिटर यात्रामा सयौंको संख्यामा श्रद्धालु भक्तजनहरु देवघाट हुँदै सोमेश्वरगढी पुगेका थिए । यात्रामा डा. अधिकारी सहित विभिन्न धार्मिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.