• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

उद्योग वाणिज्य संघको अधिवेशन सक्षम नेतृत्व चुन्ने मौका हो : सुमनकुमार श्रेष्ठ

  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशन संघारमै आइपुग्दा संघको अध्यक्ष पदका उम्मेदवार सुमनकुमार श्रेष्ठले चितवनका व्यवसायीलाई आफू सक्षम व्यावसायिक नेतृत्व छान्ने मौका आएको बताएका छन्। व्यवसायीलाई समस्या पर्दा जस्तोसुकै अवस्थामा पनि उपस्थित हुने र समस्या समाधानमा लाग्दै आएका श्रेष्ठ आफैँ अध्यक्ष पदका उम्मेदवार भएको हुँदा व्यवसायीहरुका लागि असल नेतृत्व छान्ने सुनौलो अवसर भएको बताएका हुन्।

    विगत १८ वर्षदेखि उद्योग वाणिज्य संघमा आवद्ध हुँदै व्यावसायिक हकहित, संरक्षण र सम्वर्द्वनको लागि मरिमेट्दै आएको उनको भनाइ छ। ‘संघको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनले नेतृत्व चयनको लागि पनि विशेष अर्थ राख्नेछ,’ उनले भने, ‘किनकि यही अधिवेशनले व्यवसायीहरुको हकहित र संरक्षणको लागि ठोस निर्णय गर्नेछ। उद्योगी व्यवसायीको लागि संघले गर्नुपर्ने कामलाई प्राथमिकतामा राख्दै आएको आधारमा पनि यसपटकको नेतृत्व सम्हाल्ने योजना बनाएको उनको भनाइ छ।

    सरकारको विभिन्न निकायसँग सहकार्य गरेर पारदर्शी तथा सुशासनयुक्त कार्यमा आफू जुनसुकै कोणबाट उभिन पनि तयार रहेको श्रेष्ठले बताए। बजारमा सडक किनारको फुटपाथ पैदल यात्रीका लागि निर्माण गरिएको हुँदा फुटपाथमा हुने व्यापारी गतिविधिलाई वैकल्पिक व्यवस्था गर्न स्थानीय सरकारसँग पहल गर्ने बताए।

    ‘पछिल्लो समय देखिएको अव्यवस्थित सवारी पार्किङलाई सहज बनाउनु पनि संघको कर्तव्य हुन आउँछ,’ उनले भने, ‘आर्थिक मन्दिका कारण चरम संकटमा परेका व्यवसायीलाई संरक्षण गर्नको लागि सरकारी क्षेत्रसँग व्यवसाय कर घटाउन र बजारमा रहेका सबै व्यवसायलाई करको दायरामा ल्याउने अभियानमा हिजो पनि थिएँ। आज पनि छु। र, भोलि पनि हुनेछु।’

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.