• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

देवघाट गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न, बार्षिक बजेट तथा कार्यक्रम संशोधन

  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । देवघाट गाउँपालिकाको १३ औँ  गाउँ सभा मंगलबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो गाउँसभाले आ.व. ०८०/८१ को बार्षिक बजेट तथा कार्यक्रम संशोधन गरि रकमान्तर प्रस्तावलाई सुझाव सहित पारित गरेको छ । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले १२ औँ  गाउँ सभाले पारित गरेको कार्यक्रम र बजेटमा समावेश केही कार्यक्रम संशोधन र ति कार्यक्रमको लागि बजेट समेत रकमान्तर सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए ।

    गाउँ सभमाले उक्त प्रस्ताव छलफल र सुझाव पछि सर्वसम्मतिले पारित गरेको छ । गाउँ सभाले व्याकलोडर खरिदको लागि बिनियोजित ५१ लाख रुपैयाँ रकमान्तर गरेको छ । सो रकम घिनाटार-टाउनचोक सडक निर्माणको लाथि रकमान्तर गरिएको छ । त्यस्तै गाउँपालिका भवनमा लिफ्ट जडानको लागि २५ लाख रुपैयाँ प्रस्ताव गरेको छ । वडा नम्बर ४ मा स्थापना गर्ने भनिएको सुन्तला नर्सरी स्थापनाको लागि ३० लाखको बजेट लाई १९ लाख ५० हजार प्रस्ताव गरिएको छ ।

    अन्य विभिन्न कार्यक्रम तथा वडा कार्यालयबाट प्रस्तावित कार्यक्रमहरु पनि संशोधन गरि ती कार्यक्रमको बजेट पनि रकमान्तर गरिएको छ । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले रोजगार सेवा केन्द्र मार्फत सन्चालन गरिने योजना र बजेट प्रस्ताव गरेका थिए । सभामा शुभकामना मन्तव्य राख्दै वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले भुमिहिन दलित तथा सुकुम्बासीले लामो समयदेखी जग्गाधनी पुर्जाको अपेक्षा गरेको भन्दै त्यसको लागि गाउँ पालिकाले पनि पहल गर्नुपर्ने बताए ।

    गाउँ सभामा सदस्य होममाया खाँणले शुभकामना मन्तव्य राखेकी थिईन् । गाउँ सभामा समसामयिक विषयको छलफलमा भाग लिदै गाउँ सभा सदस्य गंगा सिंह विकले नागरिकको आवश्यकता अनुसार काम गर्न गाउँपालिका चुकेको बताए । उनले अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि काम गर्नुपर्ने सुझाव दिए । त्यसैगिर गाउँ सभा सदस्य सरस्वती परियारले एकल महिला तथा हिंसा पीडित महिलाको हितमा गाउँ पालिकाले नीति बनाउनुपर्ने बताईन् । गाउँ सभामा संशोधित कार्यक्रम तथा बजेट तथा कार्यक्रम माथि सदस्यहरु बाबुराम परियार, कमला गुरुङ र बुद्धिबहादुर पान्डेले सुझाब राखेका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.