• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

दुधको भूक्तानी नपाए पाएपछि दुग्ध उत्पादक सहकारी आन्दोलीत

  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्लाका दुग्ध उत्पादक सहकारीहरुले आन्दोलित भएका छन् । बिभिन्न पाँच बुद्धे मागहरु राख्दै चितवन जिल्ला दुग्ध उत्पादक सकारी संघले यही पुस २९ गते देखि आन्दोलनको घोषणा गरेको हो । संघका अध्यक्ष किशोर वगालेका अनुसार दुधको बजारीकरण सहज रुपमा गर्नुपर्ने, दुधको मूल्य समयमानै भुक्तानी गरिनुपर्ने, सहुलियत ऋण सुलभ तरिकाले किसानले प्राप्त गर्ने बातावरण गर्नुपर्ने, लम्पिस्क्रिनबाट प्रभावित किसानले बिमा बापतको रकम पूर्ण रुपमा पाउनु पर्ने, बागमती प्रदेश सरकारबाट दिर्दै आएको दुग्ध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध कसानले सहज रुपमा पाउनु पर्ने माग राख्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

    आज यहाँ पकार सम्मेलनको आयोजना गरि संघले आन्दोलनका बारेमा जानकारी गराएको छ । उहाँका अनुसार पुस २९ गते किसान प्रर्दशन, माघ १ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चितवनमा ताला बन्दी गर्ने, २ गते कृषि तथा पशुपन्छि मन्त्रीको पुत्ला दहन गर्ने लगाएतका रहेका छन् । राज्यले आँफुहरुको माग सम्बोधनका लागि कुनै चासो नदेखाए पछि आन्दोलनमा उत्रनु परेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका दुग्ध उत्पपादक सहकारीहरुले बिभिन्न ३१ वटा डेरी तथा डिडिसिबाट गरी रु २२ करोड लिन बाँकी रहेको छ ।

    भदौ देखिको दुधको पैसा सहकारीहरुले पाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सहकारीले भूक्तानी पाएका छैनन् । अनि किसानले कसरी पाउँछन् ।” जिल्लाबाट दैनिक १ लाख ५१ हजार लिटर दुध बाहिर जाने गरेको संघले जनाएको छ । जस मध्ये ३५ हजार लिटर दुध डिडिसिले लाने गरेको छ । ४० हजार दुग्ध उत्पादक किसानले सो बराबरको रकम पाउन नसकेको र उत्पादीत दुध समेत बिभिन्न समस्याका बाबजुत बिक्रि गर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “दुध बिक्रि गर्न पनि समसया भयो ।

    पहिलाको दुधको पैसा पनि पाउन सकेनौ ।” आँफुहरु प्रदेस सरकारको मन्त्रालयमा पाँच पटक र संघिय मन्त्री संग पाँच पटक सम्म पुग्दा पनि समस्याको समाधान नआए पछि किसानहरु आन्दोलित वन्नु परेको बताउुनभयो । संघका सचिब कल्याण अधिकारीले सरकारले ािसनालाई दिने भनेको सहुलियत कर्जा बिगत डेढ वर्ष देखि पाउन नसकेको बताउनुभयो । उहाँका अनुसार लम्पिस्क्रिनबाट प्रभाबित किसानहरुलाई बिमा कम्पनी क्षतीको ५० प्रतिशत मात्रै भूक्तानी दिने भन्दा सरकारले कुनै चासो नदेखाएको आरोप लगाउनुभयो ।

    दुग्धउत्पादक सहकारीहरुले अहिले किसानहरुलाई १५ दिनमा एक दिन वराबरको पाउडर दुध वा घ्यू लैजान अनुरोध गर्दा समेत समसया हुँदै आएको छ । उहाँले भन्नुभयो “दुधको रकम भूक्तानी नपाउँदा कतिपय सहकारीका अध्यक्षले व्यक्तिगत रुपमा ऋण गरेर किसानलाई पैसा तिर्ने गरेका छन् ।” नेपालमा रहेका डेरी र सरकाको माताहतमा रहेको डिडिसिले १५÷१५ दिनमा भूक्तानी गर्ने गरेको भए पनि लामो समय भूक्तानी नपाउँदा समस्या भएको उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.