• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चितवनमा ग्लोबल रिचको ‘अष्ट्रेलिया एजुकेशन फेयर’ माघ ६ गते हुँदै

  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कन्सलटेन्सीले माघ ६ गते (शनिवार) अष्ट्रेलिया एजुकेशन फेयर गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै एजुकेशन फेयर गर्न लागिएको हो । उक्त एजुकेशन फेयर ग्लोबल रिचको नयाँ कार्यालय भाटभटेनी नजिकै रहेको रोटरी डण्डपानी भट्टराई भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । एजुेकशन फेयरमा अष्ट्रेलियाका ११ वटा युनिभरसिटी तथा कलेजका प्रतिनिधिहरु आउने छन् ।

    अमेरिका र क्यानडा जान खोजेका विद्यार्थीले पनि एजुकेशन फेयरमा आएर अष्ट्रेलियाको बारेमा जानकारी लिन सक्ने ग्लोबल रिच चितवनका प्रबन्धक सुरेश पौडेलले जानकारी दिए । ‘प्लस टु पास गरेका वा पढ्दै गरेका, व्याचलर र मास्टर्स पास गरेका अर्थात् पिएचडीसम्म गर्न चाहेका विद्यार्थीहरुका लागि यो फेयर निकै फलदायी हुनेछ’, उनले भने । अष्ट्रेलिया सरकारले विद्यार्थी भिजामा कडाई गरेको भन्दैगर्दा कस्तो विद्यार्थीको भिजा लागेको छैन भनेर पहिला बुझ्नुपर्ने उनी बताउँछन् ।

    विद्यार्थी भिजामा गएर पढेपछि अष्ट्रेलिया सरकारले दिने सुविधा लिनमा कुनै समस्या नरहेको उनले बताए । ‘जो विद्यार्थी कमाउनको लागि मात्रै जान्छु भन्ने मात्रै सोचाई राखेको छ । पढ्नु नै उसको उद्धेश्य होइन । त्यस्तो विद्यार्थीलाई अलिकति कडाई भएको हो’, उनी भन्छन्, ‘जो विद्यार्थी पूर्वयोजना बनाएर जान खोज्नुभएको छ । फाइनान्सियल डकुमेन्ट राम्रो छ । एकेडेमिक पनि राम्रोा छ । त्यस्तो विद्यार्थीलाई भिजामा समस्या छैन ।’ ग्लोबल रिचले सन् २००७ देखि काठमाडौँमा शैक्षिक परामर्श सेवा सुरु गरेको हो ।

    चितवनमा सन् २०१३ देखि ग्लोबल रिचले सेवा सुरु गरेको हो । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाएका विद्यार्थी एवम् आफना छोराछोरीलाई अष्ट्रेलिया पठाउन चाहेका अभिभावकले फेयरमा सहभागी भएर अष्ट्रेलियाकै युनिभरसिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सुझाव तथा जानकारी लिन सक्ने उनले बताए । सहि जानकारी लिएपछि मात्रै विद्यार्थीले सहि निर्णय लिन सक्ने भएकाले फेयरको आयोजना गरिएको हो । ग्लोबल रिचले हरेक वर्ष एजुकेशन फेयर गर्दै आएको छ ।

    फेयरबाट विद्यार्थीले अष्ट्रेलियाको पोलिसी, कानुन, संस्कृति, फि लगायतका जानकारी प्राप्त गर्न सक्नेछन् । ग्लोबल रिचको चितवन लगायत काठमाडौं, बुटवल, पोखरा गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा सञ्चालनमा रहेको पौडेलले जानकारी दिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.