• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

यातायात व्यवस्था कार्यालय चितवनले उठायो ६ महिनामा ४६ करोड

  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यातायात व्यवस्था कार्यालय चितवनले ६ महिनाको अवधिमा करीब ४६ करोड आम्दानी गरेको छ । चालु आर्थिक बर्ष २०८०,८१को साउन देखि पुष महिनाको अवधिमा ४५ करोड ८६ लाख २९ हजार ४४८ रुपैंया राजश्व संकलन भएको हो । कार्यालयले चालक अनुमतिपत्र, सवारी किताब सम्बन्धी दस्तुर, सवारी साधन कर, प्रशासनिक दण्ड र जरिवाना जफत , यातायात क्षेत्रको आम्दानी, बेरुजु र अन्य प्रशासनिक सेवा शुल्क शिर्षकबाट राजश्व संकलन गर्दै आएको छ ।

    जसअनुसार कार्यालयले सबै भन्दा बढी सवारी साधन करबाट ३४ करोड ३१ लाख ४९ हजार ४२१ रुपैंया र सबैभन्दा कम बेरुजु शिषर्कबाट पांँचसय रुपैंया संकलन भएको छ । यसै गरी चालक अनुमतिपत्र , सवारी किताब सम्बन्धी दस्तुर शिर्षक बाट ९ करोड ६४ लाख ७५ हजार ४७७ रुपैंया, प्रशासनिक दण्ड जरिवाना जफत शिर्षकबाट २ लाख ३० हजार २७० रुपैंया, यातायात क्षेत्रको आम्दानी १ करोड ८७ लाख ३६ हजार ३८० रुपैंया र अन्य प्रशासनिक सेवा शुल्कबाट ३७हजार ४०० रुपैंया संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले सबै शिर्षकमा राजश्व संकलन सन्तोषजनक रहेको बताउनु भयो । कार्यालयले विगतका बर्षहरुमा चालक अनुमतिपत्र नवीकरणको मात्र राजश्व संकलन गर्दै आएपनि चालु आबबाट नयांँ चालक अनुमतिपत्र वितरणको व्यवस्था गरेकोले राजश्व संकलनमा थप बृद्धि भएको पौडेलको भनाई छ ।

    ‘अघिल्लो बर्ष नवीकरण मात्र हुन्थ्यो, अहिले नयांँ लाईसेन्स वितरण पनि यहींबाट हुन्छ , उहांँले भन्नुभयो , यहांँ सेवा लिन छिमेकी जिल्लाबाट पनि सेवाग्राही आउंँछन । यसले राजश्व संकलन पनि बढेको छ ।’ कार्यालयले यो चालु आबमा ७० करोडको राजश्व संकलन लक्ष्य लिएको समेत उहांँले जानकारी दिनुभयो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.