• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा ग्रीनल्याण्ड स्कुल विजयी

  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली युवा उद्यमी मञ्च जनकपुर शाखाको आयोजनामा भएको पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा चितवनको भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको छ । जनकपुरधामको मोनाष्टिक स्कुलमा माघ ११ देखि १३ गतेसम्म आयोजित सम्मेलनमा विद्यालयले ‘टेक विज’ विधामा समेत पुरस्कार प्राप्त गर्न सफल भएको छ । जनकपुरमा आयोजित पहिलो राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलनमा विभिन्न जिल्लाका १२ विद्यालयका करिब दुई सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    विगतदेखि नै शिक्षामा रुपान्तरण प्रदान गर्दै आएको विद्यालयलाई यसैवर्ष एक्जिटो इन्टरनेशन सिङ्गापुरले समेत ‘इन्नोभेसन स्कुल अवार्ड २०२३’ प्रदान गरेको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई केन्द्रित गरि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । विभिन्न कम्पनीका दक्ष युवा सञ्चालकहरु प्रशिक्षक रहेको सम्मेलनमा प्रशिक्षण पश्चात विद्यार्थीहरुले विभिन्न पेन्टिङ, चुरा, तिलका लड्डुसहित खानाका परिकारहरु बनाएका थिए । विद्यार्थीले तयार पारेका विभिन्न बस्तु तथा खाद्य परिकारलाई उनीहरुले त्यहीँ आयोजना गरिएको मेलामा बिक्रीसमेत गरेका थिए ।

    विद्यार्थीले निर्माण गरेको बस्तुको प्रदर्शनी र बिक्री सहितका विभिन्न क्रियाकलापका आधारमा ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको हो । नेपाली युवा उद्यमी मञ्च जनकपुर च्याप्टरको आयोजनामा जनकपुरधामको मोनाष्टिक स्कुलमा समापन समारोहमा पूर्वमन्त्री जुली महतो प्रमुख अथिति रहनुभएको थियो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर, नेपाली युवा उद्यमी मञ्चका उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, जनकपुरधामका मेयर प्रतियासी शिव शंकर साह हिरा, प्रदेश कमिटी सदस्य अनिता साह, फोरम जनकपुर च्यापटरका अध्यक्ष तथा मानाष्टिक स्कुलका सञ्चालक डा. सोनु साह लगायत अतिथि रहनुभएको थियो । समापन समारोहमा उपस्थित नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ सहित आयोजकले समापन समारोहका प्रमुख अतिथि सहितका अतिथिहरुलाई सम्मान गरेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.