• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

काग्रेसको विवादको विचमा कैलास कोईरालाको भुमिका के त?

  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय र संघीय निर्वाचनदेखि नै नेपाली कांग्रेस चितवनमा आन्तरिकरूपमा बढेको आरोपप्रत्यारोप पुन सतहमा नै पुग्ने गरेर छताछुल्ल भएको छ । कांग्रेस चितवनका मिलनबाबु श्रेष्ठले विज्ञप्ति नै निकालेर कांग्रेस चितवनका सभापति राजेश्वर खनाललाई तानशाहको आरोप लगाएपछि विवाद सतहमा आएको हो । देशभर गठबन्धन सरकार भएको अवस्थामा जिल्लाका सहकारी, विद्यालय व्यवस्थापन समिति, उद्योग वाणिज्य संघको निर्वाचनलगायतमा राजेश्वर खनालले एकलौटी निर्णय गर्ने गरेको मिलनबाबु श्रेष्ठ पक्षधरको आरोप छ ।

    विज्ञप्तिमार्फत मिलनबाबु श्रेष्ठले स्थानीय तहमा गठबन्धनको विरोध गरेको, पार्टीलाई संस्थागतभन्दा पनि एकलौटी सञ्चालन गरेको आरोप लगाएका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीलाई घर झैँ चलाएको मिलनबाबु श्रेष्ठ पक्षधरको आरोप छ। आफ्ना आसेपासेलाई मनलाग्दी मनोनीत गर्ने, गठबन्धनलाई नसघाउने गरेका छन् ।’ जिल्लामा गठबन्धन भए पनि पार्टी सभापति खनालले गठबन्धनको विरोध गरेका कारण पार्टी पाँचौँ स्थानमा खुम्चिनुपरेको समेत उनीहरूको आरोप छ ।

    खनाल शेखर कोइरालानिकट हुन् भने श्रेष्ठ केन्द्रीय सभापति शेरबहादुर देउवानिकट हुन् । देउवानिकट समूह पार्टी जिल्ला कमिटीमा आधाजसो भए पनि कहिल्यै सुनुवाइ नहुने उनीहरूको गुनासो छ । जिल्ला कार्यसमितिमा २० जना सदस्य मनोनीत गर्न पाउने भए पनि त्यसमा समेत एकलौटी गरेको उनीहरूको आरोप छ । एक वर्षअघि पनि मिलनबाबु श्रेष्ठ ले सभापति खनालविरुद्ध विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति पनि पार्टी सदस्यमा दुवै पक्षका बराबरी मनोनीत गर्ने सहमति भए पनि पालना नगरेको श्रेष्ठले बताए ।

    अहिले विवाद को विचमा गुमनाम रहेको अर्को नाम हो कैलास कोईराला १४ओै जिल्ला अधिवेसनमा सभापति पदका प्रतिस्पर्धिमा थिए उनीपनि, पाच जना प्रतिस्पर्धि मध्य दुई जना प्रतिस्पर्धि उत्तम जोशि (हालका स्वास्थ्य मन्त्री) र सुर्यकान्त घिमिरे ले पहिले नै विज्ञत्ति निकालेर खनाल लाई सपोर्ट गरेका थिए भने एक चरण को चुनाब मा कसैको बहुमत नआय पछि श्रेष्ठले पनि खनाल लाई नै सप्रोट गर्न पुगे र खनाल अन्त्तिममा सर्वसम्मत रुपमा सभापति चुनिए।

    तर कैलास कोईरालाको भने कसैको समर्थनमा या विरोधमा विज्ञत्ति आएको पाईएन। तर सबैले उस्तै उस्तै हाराहारिमा मत प्रात्त गरेका थिए। सवै प्रतिस्पर्धिले पाएको मत को सम्मान गर्दै केन्दले आम निर्वाचनमा व्यवस्थापन गरेको देखिन्छ। तर कोइराला प्रति केन्द्रले अपहेलित गरेको देखिन्छ। यस विवाद को विचमा हामिले कोइराला सगँ सम्पर्क गर्ने खोज्दा र कोइरालाको भुमिका विषयमा जान्न खोज्दा कोइराला सम्पर्क मा आउन चाहानु भएन, सायद कहिले कता समाजिक सन्जाल हरुमा किताव प्रकाशनमा लागि राखेको पनि देखिने गर्छ।

    नेपाली कांग्रेस चितवनको सतहमा नै पुग्ने गरेर छताछुल्ल भएको विवाद को बिषय लाई लियर यसमा कैलास कोईरालाको भुमिकाके होलात भनेर पुन कोइराला लाई झक्झकाउने कोसिस हामि गर्ननै छैा जती सक्दो चाडो हामी उहाँको सम्पर्क रहेर विवादको जड के हो भन्ने प्रत्ता लगाउने र उहाँको यसमा भुमिकाको बिषयमा पनि वाहिर ल्याउने छौ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.