• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनमा कोरोना संक्रमितको संख्या २५९७ पुग्यो

  •   शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ५ सय ९७ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएका मध्य अधिकाशं भरतपुर महानगरपालिका भित्रका छन् । भरतपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक हजार ७ सय ११ पुगेको छ । भरतपुरपछि संक्रमितको संख्या धेरै रहेको रत्ननगरमा ३ सय ६६ जनामा कोरोना देखिएको छ । यस्तै खैरहनी नगरपालिकामा एक सय ९६, राप्तीमा एक सय ६४, कालिकामा ८२, माडीमा ६३ तथा इच्छाकामना गाउँपालिकामा १५ कोरोना संक्रमित रहेका छन् । जिल्लाभर एक हजार ५ सय ३५ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुरमा मात्रै ९ सय ४८ जना कोरोनामुक्त भएका छन् । यस्तै रत्ननगरमा २ सय ५२, राप्तीका एक सय २६, खैरहनीमा ८४ माडीमा ५६, कालिकामा ५७ र इच्छाकामना १२ जनाले कोरोनालाई जितेका छन् । चितवनका संक्रिय संक्रमित मध्य ७ सय २७ जना होम आइसोलेसनमा रहेका छन् । जिल्लाभर संक्रिय संक्रमित एक हजार ३२ मध्य ७ सय २७ जना होम आइसोलेसन तथा ३ सय ५ जना संस्थागत आइसोलेसन छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुरमा मात्रै ५ सय ३ जना होम आइसोलेसनमा छन् । भरतपुरका २ सय ४३ जना संक्रमितहरु भने संस्थागत आइसोलेसनमा छन् । यस्तै खैरहनीमा ८० जना होम तथा ३० जना संस्थागत आइसोलेसनमा, माडीमा ६ जना होम तथा एक जना संस्थागत आइसोलेसनमा, रत्ननगरमा ९८ जना होम तथा १२ जना संस्थागत आइसोलेसनमा, राप्तीमा २२ जना होम तथा ११ जना संस्थागत आइसोलेसनमा र कालिकामा १५ जना होम तथा ८ जना संस्थागत आइसोलेसनमा छन् । इच्छाकामनामा भने तिनै जना संक्रमित होम आइसोलेसनमा नै रहेका छन् । चितवनमा कोरोना संक्रमणबाट ३० जनाको मृत्‍यु भएको छ । जसमध्य अधिकाशं भरतपुरका हुन् । भरतपुरमा अहिलेसम्म १७ जनाको कोरोनाबाट मृत्‍यु भएको छ । भरतपुरपछि कोरोनाबाट मृत्यु हुनेको संख्या राप्ती नगरपालिकामा धेरै रहेको छ । राप्तीमा अहिलेसम्म ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै रत्ननगर नगरपालिकामा ४ तथा कालिका र खैरहनीमा समान २-२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.