• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चाडवाड लक्षित गरी चितवनमा एकिकृत सुरक्षा योजना लागु

  •   शनिबार, असोज २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा चाडबाड लक्षित गरी एकिकृत सुरक्षा योजना लागु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार चाडबाडमा हुने अपराध तथा दुर्घटना न्यूनिकरणका लागि सुरक्षा योजना बनाइएको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सुरक्षा निकायका सबै संयन्त्रलाई ‘हाइअलर्ट’ मा राखिएको बताउनुभयो। उहाले कोभिड–१९ को संक्रमण फैलिरहेकाले भीडभाड, मेला, जमघट हुन नदिइने बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सूचना संकलनको संयन्त्रलाई प्रभावकारी बनाइने बताउनुभयो। जिल्ला प्रहरी कार्यालय चितवनको कन्ट्रोल कक्ष र जिल्ला प्रशासन कार्यालयमा रहेको आपतकालिन कार्य सञ्चालन केन्द्रमा सर्वसाधरणले गोप्य सूचना दिन सक्नेछन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जिल्ला भित्रिने तथा बाहिरिने नाका, शहरी तथा ग्रामिण क्षेत्रका सडक आसपासमा गस्ती पेट्रोलिङ बढाइने बताउनुभयो। उहाँका अनुसार सादा पोशाकमा खटिने प्रहरी संख्या बढाइने बताउनुभयो । चोरी, लुटपाट, जुवातास खेल्ने जस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीका सबै इकाई परिचालन हुने बताउनुभयो । क्यूआरटी समूह समेत गठन गरि मोटरसाइकलबाटै छिटै रेस्पोन्स गर्ने टिम खटाउन सुरु भएको बताउनुभयो । हाइवे क्षेत्रका सवारीमा निगरानी, पुजापाठ हुने क्षेत्रमा भीडभाड हुन नदिने, मेला, जमघट हुन नदिन निगरानी बढाउन सुरु भएको बताउनुभयो । हरेक दिन हरेक युनिट मार्फत ट्राफिक प्रहरीसँग समन्वय गरी आकस्मिक चेकजाँच सुरु भएको बताउनुभयो । होटल, रेष्टुरेण्ट राती अबेरसम्म खोल्न, समूह बनाएर हिडडुल गर्न नदिइने जनाइएको छ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.