• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

दुर्घटना न्यूनिकरण र पर्यावरण संरक्षणमा युवाहरुको सहभागिता आवश्यक: उपप्रमुख अधिकारी

  •   शनिबार, माघ २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्टेप बाइ स्टेप इङ्लिस स्कुलले सडक दुर्घटना न्यूनिकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले सडक दुर्घटना नूनिकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन्। शनिवार स्टेप बाइ स्टेप इङ्लिस स्कुल भरतपुर ९ ले आयोजना गरेको सडक दुर्घटना न्यूनिकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका तथा ट्राफिक सचेतना बिषेश कार्यक्रममा सम्बोधन गर्दै बढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

    उनले जनस्तरबाटनै सडक सचेतना आवश्यक रहेको भन्दै सवारी चलाउने चालक मात्र नभई सडकमा पैदल यात्रा गर्ने जोकोही पनि सडक सुरक्षाका बिषयमा जानकार तथा गम्भीर हुन आवश्यक रहेको बताए । जिल्ला प्रहरी कार्यालय चितवनका ईन्चार्ज ईन्सपेक्टर सुरेश सुवेदीले जिल्ला तथा जिल्ला बाहिर हुने दुर्घटनाको तथ्याङ्कमा युवाहरु धेरै रहेका बताएका छन् । युवाहरुले मादक पदार्थ सेवन गरेर तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउदा धेरै दुर्घटना भएको बताए । बिशेष गरी दुई पांग्रे सवारीहरु बढि दुर्घटनामा पर्ने गरेको तथ्याङ्कमा देखिएको भन्दै उनले युवाहरु सचेतना जगाउन आवश्यक रहेको प्रष्ट पारे ।

    उनले स्टेप बाइ स्टेप इङ्लिस स्कुलले गरेको सचेतना कार्यक्रम प्रति धन्यवाद समेत ब्यक्त गरेको छन् । कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका प्राचार्य कृष्णप्रसाद भट्टले बिद्यालय स्तरबाटै सचेतना प्रदान गर्ने हेतुले कार्यक्रम आयाजना गरिएको बताए । स्टेप बाइ स्टेप इङ्लिस स्कुलले बिद्यार्थीहरुलाई पाठ्यक्रम मात्र नभई यस्ता खालका व्यावहारिक शिक्षा दिँदै आएको बताए । जिल्ला प्रहरी कार्यालय चितवनका ईन्चार्ज ईन्सपेक्टर सुरेश सुवेदीले सडक दुर्घटना नूनिकरण तथा ट्राफिक सचेतना र कृषि तथा वन बिश्व विद्यालय रामपुरका डिन प्राध्यापक डा.अर्जुनकुमार श्रेष्ठले पर्यावरण संरक्षणको बिषयमा जानकारी दिनुभएको थियो ।

    बिद्यार्थीहरुले सडक नाटक समेत प्रर्दशन गरेका थिए । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी , कृषि तथा वन बिश्व विद्यालय रामपुर सेवा आयोगकी अध्यक्ष प्राध्यापक डा.कल्याणी मिश्र, भरतपुर ९ का वडा अध्यक्ष यमलाल कंडेल , बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी तथा वडा नं.७,८ र ९ भित्रका टोलविकासका अध्यक्षहरु र बिद्यार्थी,अभिभावकहरुको उपस्थिती रहेको थियो भने इको क्लव स्टेपका अध्यक्ष सम्बृद्धि अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.