• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

दश जोड दुईपछि विद्यार्थी विदेश पलायन भएको भन्दै चिन्ता

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । रोजगारीको नाममा कक्षा १२ पढे लगत्तै देश बाहिर युवाशक्ति पलायन हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनिहरुले कम्तीमा स्नातक तह सम्मको पढाइ नेपालमै गरेर मात्रै देश बाहिर गएमा भने अनुसारको रोजगारी सृजना हुने भन्दै त्यस तर्फ ध्यान दिन सबैलाई अनुरोध गरे । हिसान बागमती प्रदेशले नवलपुरको गैँडाकोटमा आयोजनाका गरेको अन्तर कलेज स्तरीय हाजिरिजवाफ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रोफेसर तथा प्राध्यापकहरुले प्लस २ पास गरेलगत्तै देश बाहिर जाने प्रबृति बढ्दै जानु दुखद भएको बताए ।

    हिसानका केन्द्रीय सदस्य तथा अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले १२ कक्षा पास गरेर रोजगारीको नाममा विदेसिएका युवा युवतिहरुले भने अनुसार र सोचे अनुसारको काम गर्न नसकेको बताउनुभयो । जुन देश भएपनि कम्तीमा स्नातक सम्मको अध्ययन नेपालमै गरेर जान सके जुन देश गएपनि विद्यार्थीहरु समस्यामा नपर्ने बताउनुभयो। कक्षा १२ पास गरेर विभिन्न देशमा रोजगारीका लागि गएका विद्यार्थीहरु अलपत्र परेको, एनआरएनहरुले उद्धार गरेको समाचार देखिरहेको भन्दै त्यसलाई रोक्न र देशमै शैक्षिक जनशक्ति तयार गर्न सरकारले नै उचित पहल गर्नुपर्ने बताउनुभयो ।

    हिसानका गण्डकी प्रदेशका उपाध्यक्ष छविलाल कंडेलले राज्यले शिक्षालाई प्राथमकितामा नपारेको गुनासो गर्नुभयो, राज्यले शिक्षालाई जुन रुपमा हेर्नुपर्ने हो त्यो पाइएको छैन उहाँले भन्नुभयो- हिसान , प्याब्सनले मात्रै गरेर भएन शिक्षाको विकासका लागि राज्य नै गम्भिर भएर लाग्नुपर्यो । हिसानका केन्द्रीय सल्लाहकार प्रकाशध्वज अधिकारीले स्नातक तह सम्मको अध्ययन नेपालमै गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । रोजगारीको लागि विदेश जानै परे कम्तिमा ब्याचलरको सर्टिफिकेट हातमा राखेर जान सके भने अनुसारको काम प्राप्त हुने भएकोले त्यस तर्फ विद्यार्थीहरु लाग्नु पर्ने बताउनुभयो ।

    यसैविच हिसान बागमती प्रदेश र कलेज रिर्डसको संयुक्त आयोजनामा नवलपुरको गैँडाकोट स्थित अक्सफोर्ड कलेजमा प्लस २ साईन्स र म्यानेजमेन्टको अन्तर कलेज स्तरीय हाजिरिजवाफ प्रतियोगिताको चितवन छनौट राउण्ड आज सम्पन्न भएको छ ।शुक्रबार भएको प्रतियोगिताबाट ३२ वटा समुह अर्को चरणका लागि पास भएका छन् । काठमाण्डौबाट सुरु भएको देशव्यापी अन्तरकलेज हाजिरिजवाफ प्रतियोगिता देशका प्रमुख १० शहरमा सञ्चालन गर्ने तयारी छ ।

    क्विज प्रतिस्पर्धामा सम्पूर्ण सहभागी विद्यार्थीहरू लाई व्याचलर पढ्नको लागि प्रवेश परीक्षा र कलेजहरूमा करोडौँको छात्रवृत्तिको बन्दोबस्त गरिएको छ । त्यस्तै विजेताहरूले सात लाख तिस हजार नगद राशि सहित पूर्ण छात्रवृत्ति प्रदान गरिने कलेज रिर्डस का सिईओ जितेन्द्र घिमिरेले बताउनु भयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.