• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चितवनका दुई मुद्रण व्यवसायी सम्मानित

  •   आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  मुद्रण संघ चितवनले यहाँका दुई जना मुद्रण व्यवसायीलाई सम्मान गरेको छ । हालै सम्पन्न नेपाल मुद्रण उद्योग महासंघको ५ औं महाधिवेशनमा चितवनबाट प्रतिनिधित्व गर्नुहुने सिटीपी हाउस चितवनका सञ्चालक मनोज जिसी दृतीय उपाध्यक्षमा र क्वालीटी प्रेसका सञ्चालक अर्जुन सापकोटा महासचिव पदमा निर्वाचित भएपछि संघले शनिवार एक कार्यक्रमकाबिच सम्मान गरेको हो । सम्मानित भएभछि उहाँहरुले व्यवसायीको हकहितमा दत्तचित्त भएर लाग्ने प्रतिबद्घता व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिनुुहँदै महासंघका विर्तमान अध्यक्ष खुमकान्त रेग्मीले आफ्नो कार्यकालमा महासंघलाई अगाडी बढाउनका लागि उल्लेख्य कामहरु गरेको बताउनुभयो । महासंघलाई देशभर बिस्तार गर्नुका साथै अन्र्तराष्ट्रिय स्तरमा समेत सदस्यता लिन आफ्नो कार्यकालमा महत्वपूर्ण भुमिका रहेको उहाँको भनाई थियो । उहाँले करिब रु.४५ अरब लगानी रहेको मुद्रण व्यवसायले दुइलाख भन्दा बढीलाई रोजगारी दिन सफल भएको जसमा ५ लाख मानिस यसमा प्रत्यक्ष आश्रित रहेको बताउनुभयो ।

    कार्यक्रममा शुभकामना दिनुहुँदै चितवन उद्योग संघको अध्यक्ष सूर्य प्रसाद न्यौपानेले व्यवसायीहरु संगठीत भई एक आसपसमा सहकार्य गरेर जानुपर्ने बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले वर्तमान अवस्थामा व्यवसाय संचालन गर्न निकै चुनौती थपिएको भन्दै मुद्रण व्यवसायलगायतका व्यवसायहरुमा दक्ष कामदारहको समेत अभाव रहेको बताउनुभयो । विभिन्न संघ संस्थाहरुबिचमा सहकार्य गरी नेपाली कामदारलाई दक्ष बनाउनका लागि तालिमको आवश्यकता रहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा कुमार छापाखानाका सञ्चालक विनय कुमार श्रेष्ठले मुद्रण संघको विगतदेखि वर्तमान सम्मको अवस्थाको बारेमा स्मरण गर्नुभएको थियो । मुद्रण संघ चितवनका अध्यक्ष सन्दिप सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न मुद्रण व्यवसायसँग सम्वन्धित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.