• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ढोरपाटन चितवन मैत्री समाजद्धारा ढोरपाटन पहिरो पिडितलाई सहयोग

  •   शनिबार, असोज २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बाग्लुङ्ग्को ढोरपाटनका पहिरो पिडीतलाई ढोरपाटन चितवन मैत्री समाजले राहत रकम सहयोग गरेको छ । गत भदौ १७ गते बाग्लुङ्ग्को ढोरपाटन नगरपालिकामा भिषण पहिरो गएको थियो । जुन पहिरोबाट पिडित भएकाहरुलाई राहतस्वरुप १ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरीएको हो । समाजले ढोरपाटन नगरपालिकाको दैबि प्रकोप राहतकोषमा आज एक कार्यक्रमबिच सो रकम सहयोग गरेको बताएको छ । समाजका अध्यक्ष लालप्रसाद कँडेलसहित समाजका बिशिष्ट ब्यत्तित्वहरु सम्मेलित जुम कार्यक्रममार्फत राहत रकम सहयोग गर्ने निर्णय गरीएको थियो । सोही निर्णय अनुसार ग्लोबल आईएमई बैंकमा रहेकोे नगरपालिकाको राहतकोषमा सो रकम जम्मा गरीएको छ । भने आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी समाजका महिला सदस्य खिमकुमारी कँडेलद्धारा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई रकमको भौचर हस्तान्तरण गरीएको हो । त्यस लगत्तै समाजका अध्यक्ष कँडेलले आगामी दिनमा पनि आबश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।गत भदौको १७ गते राति गएको भिषण पहिरोबाट ढोरपाटन नगरपालिकाको वडा नं. ६, ७, ८, ९ का १ सय २६ घर घुरी क्षतिग्रत हुदा २२ जनाले ज्यान गुमाएका थिए, भने १६ जना अझै पनि बेपत्ता नै रहेका छन् । पहिरोले १३ वटा झोलुङ्गे पुल, १२ वटा लघु जलबिद्युत, २ बिद्यालय, ढोरपाटन क्षेत्रकोे सडकखण्ड लगाएतका संरचना बगाउँदा करोडौको क्षति भएको थियो । पहिरोले गर्दा सिंगो बस्ती अहिले बगरमा परिणत भएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.