• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

फोर्व्स कलेजले कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्दै

  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुरमा रहेको फोर्व्स कलेजले तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्ने भएको छ । भरतपुरको क्षेत्रपुरमा रहेको कलेजले फागुन ९ र १० गते नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    कलेजका अध्यक्ष राजकुमार दाहालले कुलिनरी र पावरपोइन्टमा भाग लिन कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञापन अध्ययन गरेका विद्यार्थी हुनुपर्ने बताउनुभयो । तेस्रो संस्करणको प्रतियोगितामा कुलिनरी प्रतिस्पर्धातर्फ पहिलो चरणमा विद्यार्थीहरुले क्लासिक चिकेन क्लब स्याण्डविच विथ फ्रेन्च फ्राइज र फाइनलमा चिकेन मिटबल विथ टोमाटो सर बनाउनुपर्ने दाहालले बताउनुभयो । त्यस्तै पावरपोइन्ट प्रिजेन्टेसनतर्फ विद्यार्थीहरुले साइबर सेक्युरिटी अन्तरगत रहेर पावरपोइन्ट बनाइ प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ छ ।

    प्रतियोगितामा सहभागी हुनका लागि नवलपुर र चितवनका ५० भन्दा बढी कलेजहरुलाई पत्राचार गरिसकिएको भन्दै दाहालले २० वटा कलेज सम्पर्कमा आइसकेका बताउनुभयो । एउटा समूहमा एक जना छात्रासहित चार जना विद्यार्थी सहभागी हुन पाउने प्रतियोगितामा पहिलो हुने समूहले रु १५ हजार, दोस्रो हुने समूहले रु १० हजार एवं तेस्रो हुने समूहले रु पाँच हजार पुरस्कार पाउने दाहालको भनाइ छ । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने उद्देश्यसहित फोब्र्स कलेज स्थापना गरिएको भन्दै दाहालले विश्व बजारले खोजेको हस्पिटालिटी र आईटीको शिक्षा आफूहरुले प्रदान गरिरहेको बताउनुभयो ।

    प्रतियोगिताको बुधबार बिहान ११ बजे कलेज प्राङ्गणमा भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले उद्घाटन गर्ने कार्यक्रम रहेको दाहालको भनाइ छ । यसअघि कलेजले सञ्चालन गरेको पहिलो संस्करणको प्रतियोगितामा १० समूह र दोस्रो संस्करणको प्रतियोगितामा १५ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.