हेटौँडा। आजबाट मालपोत कार्यालय मकवानपुरको सेवा बन्द हुने भएको छ । मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि कार्यालय आजबाट असोज २८ गतेसम्म बन्द हुने भएको हो । कार्यालयले शनिबार एक सुचना प्रकाशित गर्दै कर्मचारीलाई कोरोना पुष्टि भएकोले थप जोखिमलाई मध्यनजर गर्दै कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको जनाइएको छ। कार्यालय असोज २८ गते बुधबार सम्म रहने जनाइएको छ ।








