• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्वास्थ्य मन्त्री जोशीको सुत्केरीको हवाई उद्धार सम्बन्धी निर्णय कार्यान्वयन

  •   शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सपथग्रहण गरे लगत्तै गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । मन्त्री जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको थियो ।

    सो निर्णयको कार्यविधि बनाई कार्यान्वयनमा आएको हो । रामेछाप जिल्ला, दोरम्बा सैलुङ गाउँपालिका वडा न. २ स्थायी निवासी ४० वर्षीय महिलालाई सुत्केरी हुने समयमा जटिलता आई हवाई उद्धार गरी उपचारका लागि पठाईएको छ । उद्धारका लागि अनुरोध भएपछि स्वास्थ्य निर्देशनालयका विशेषज्ञ चिकित्सकको टोलीको परामर्श पश्चात् बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको निःशुल्क हवाई उद्दार कार्यक्रम मार्फत गरिएको मन्त्री जोशीले जानकारी दिनुभयो । महिलाको काठमाण्डौंको परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीमा उपचार भईरहेको छ ।

    गत वर्ष जेठ ७ गते मन्त्री नियुक्त भएर सपथ लिएपछि मन्त्री जोशीले यो निर्णय गर्नुभएको थियो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाहरुको ज्यान जाने जोखिम न्यूनिकरण गर्न यस्तो निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो “म सानो छँदादेखि नै धेरै गर्भवती र सुत्केरीको उपचार अभावमा मृत्यु भएको देखेको थिएँ, यो समस्या जसरी पनि समाधान गर्नुपर्छ भनेर मन्त्री भएसँगै पहिलो निर्णय गरेको हुँ ।”

    बागमती प्रदेशका कुनै पनि गर्भवती र सुत्केरीले उपचार अभावमा मृत्युवरण गर्न नपरोस् भनेर नै यसलाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याईएको उहाँको भनाई छ । उहाँले यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताउनुभयो ।

    कोही पनि नेपाली नागरिक उपचारबाट बञ्चित हुन परोस् भनेर आफू लागिपरेको भन्दै उहाँले गरिबीकै कारण उपचार नपाउने भन्ने नहुने बताउनुभयो । उहाँले भन्नुभयो “गरिब, विपन्नका लागि राज्यले उपचारको व्यवस्था गरेको छ, कोही पनि उपचार अभावमा छड्पटिनु पर्दैन ।” प्रदेश अस्पतालहरुमा शैया निःशुल्क गरेको जानकारी दिंदै मन्त्री जोशी निजी अस्पतालहरुमा पनि १० प्रतिशत निःशुल्क कार्यान्वयनमा ल्याईएको बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.