• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

चितवन प्रशासन भन्छ: संक्रमित व्यक्तिहरु ज्थाभावी लखरलखर हिड्ने काम नगरौं

  •   सोमबार, असोज २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अस्पतालहरुले बिरामीका कुरुवाहरुलाई प्रत्यक्ष भेट्न नदिन निर्देशन दिएको छ । संक्रमितहरु लखरलखर सडकमा हिडेमा कारबाही गर्ने पनि प्रशासनले जनाएको छ ।

    प्रशासनले बिरामी रहेको अस्पतालबाटै संक्रमण फैलिने भएकोले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । प्रशासनले कुरुवाहरुलाई निश्चित स्थानमा बस्न लगाएर हिडडुल गर्न नदिन भनेको छ ।

    कतिपय अस्पतालले बेड छैन भन्दै भर्ना लिन नपाएको गुनासो आएपछि प्रशासनले आफूकहाँ सेवा लिन आएका बिरामीहरुलाई तत्काल भर्ना लिन पनि निर्देशन दिएको छ । प्रशासनले बिरामीहरुको आवश्यकता अनुसार बिरामीलाई आईसीयू र एचडीयु बेडमा सारेर उपचार गर्न निर्देशन दिएको छ । प्रशासनले सूचनामा भनेको छ, ‘ आफूसँग बेड नभएमा अन्य अस्पतालमा बेड खाली भएको वा नभएको एकीन गरेर मात्र पठाउनुपर्छ ।’

    त्यसैगरी प्रशासनको सूचनामा लक्षण देखा नपरेका संक्रमितहरु सम्भव नभएसम्म सुरक्षित रुपमा आफ्नो घरमा आइसोलेसनमा बस्न अनुरोध गरेको छ । प्रशासनले सम्भव नभएमा स्थानीय तहको आइसोलेसन सेन्टरमा जान पनि भनेको छ । प्रशासनले सूचनामा भनेको छ, ‘लक्षण नदेखिएका संक्रमितहरु तत्काल अस्पताल जानु हुँदैन । अस्पताल जाँदा एम्बुलेन्स वा निजी सवारी साधन प्रयोग गरौं । संक्रमित व्यक्तिहरु ज्थाभावी हिडडुल नगरी बस्नुपर्छ । म्याजिक वा सार्वजनिक बस प्रयोग गर्नु हुँदैन ।’ त्यस्तै प्रशासनले लक्षण देखिएका मानिसहरु जथाभावी हिडेमा संक्रामक रोग ऐन–२०२० अनुरुप कारबाही गर्ने पनि जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले तत्काल लकडाउन नहुने भएकोले संयमता अपनाउन पनि निर्देशन दिनुभएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.