• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनमा इनर्जी मोटर्सको विद्युतीय भ्यानको शोरुम सञ्चालनमा

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । इर्नर्जी मोर्टसले चितवनमा नयाँ शो रुम सञ्चालनमा ल्याएको छ । चितवनको केन्द्रीय बस टर्मिनल (पारस बसर्पाक) मा रहेको शो रुमको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। शो रुमको कार्यक्रमका प्रमुख अतिथि विशाल ग्रुपका सिईओ विवेक बिजुक्छेले उद्घाटन गर्नुभयो । शो रुम उद्घाटनसँगै सोही अवसरमा एमआरएस र स्काई वेल ब्राण्डको विद्युतीय माईक्रो भ्यान लन्च समेत गरिएको थियो । यस अघि नै उक्त भ्यानहरु चितवनमा बिक्री सुरु भए पनि बुधवार औपचारिक रुपमा लन्च गरिएको हो ।

    सोही क्रममा एमआरएस र स्काई वेलका नयाँ ग्राहकलाई चाबी हस्तान्तरण पनि गरिएको थियो । इनर्जी मोटर्सका अध्यक्ष मोहन रानाले ११ सिटे र १४ सिटे विद्युतीय माईक्रो भ्यानहरुमा पाँच वर्षको वारेन्टी रहेको बताउनुभयो । यस्तै एक पटकको चार्जमा तीन सय किलोमिटर गुढ्ने उहाँले दाबी गर्नुभयो । उक्त गाडी खरिदको लागि सरल, सहज र सहुलियत व्याजदरमा बैंकिङ सुविधा पनि उपलब्ध गराईएको रानाले बताउनुभयो ।

    सोही समारोहमा कम्पनीले वर्तमान अवस्थामा ‘विद्युतीय गाडीको प्रवेश र चुनौती, राष्ट्रिय हितमा विद्युतीय गाडी या इन्धन गाडी’ बिषयक अन्र्तक्रिया कार्यक्रम पनि गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि विशाल गुरुपका सिईओ बिजुक्छेले भुगोल र चालकको सिपअनुसारका गाडीहरु नेपालमा आएको भन्दै अब विद्युतीय गाडीको विकल्प नरहेको बताउनुभयो ।

    उहाँले यसका लागि एमआरएस र स्काई वेल उत्कृष्ट विकल्प भएको बताउनुभयो । सार्वजनिक यातायात प्रवुद्ध समूहका अध्यक्ष होमप्रसाद अधिकारीले बढ्दो प्रदुषण न्युनिकरणका लागि विद्युतीय गाडीको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । नेपालमा समथर बाटो कम र उकालो ओरालो धेरै रहेको भन्दै एमआरएस र स्काई वेल पहाडमा गरिएको परीक्षणमा पनि सफल भएको दाबी गर्नुभयो । भरतपुर ९ का वडाध्यक्ष यमलाल कँडेलले पनि प्रदुषण न्युनिकरण र कम खर्चका लागि विद्युतीय गाडी उपयुक्त हुने बताउनुभयो ।

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी उपरिक्षक खड्कबहादुर खत्रीले पनि विद्युतीय गाडीमा जोड दिनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । सार्वजनिक यातायात महासंघका केन्द्रीय सल्लाहकार एवं पूर्वाञ्चल यातायात संघका क्षेत्रीय निर्देशक भविलाल चापागाईले एमआरएस र स्काई वेल हरेक हिसाबले उत्कृष्ट विद्युतीय गाडी भएको दाबी गर्नुभयो ।

    उहाँले नेपालमा अब विद्युतीय गाडीको भविष्य रहेको बताउनुभयो । सार्वजनिक यातायात प्रवुद्ध समूह नेपालको आयोजना, पूजा कन्स्ट्रक्सन नेपाल प्रालिको प्रायोजन तथा इर्नर्जी मोर्टस प्रालि चितवनको सह प्रायोजनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायी, होटल व्यवसायी, वित्तिय तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरु उपस्थित थिए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.