• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवन निकुञ्ज भित्रघोंगी खोज्न गएकालाई कुटपिट गर्ने सैनिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । घोंगी खोज्न गएका व्यक्तिहरुमाथि कुटपिटको अभियोग लागेका नेपाली सेनाका जवानलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र नेपाली सेनाका जवानले निर्घात कुटपिट गरेको अभियोगमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले मंगलबार सैनिक जवान चिरणकुमार बुढालाई चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।

    अदालतले बुढालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
    गत साउन १ गते राप्ती–२ का घोंगी खोज्नका लागि निकुञ्ज भित्र पुगेका राजकुमार चेपाङसहितका ५ जनालाई सैनिकले निर्घात कुटपिट गरेका थिए। उक्त घटना भएको ८ दिनपछि चेपाङको मृत्यु भएको थियो।साउन ११ गते पीडितका बुबा विष्णुलाल चेपाङले आफ्नो छोराको सेनाको कुटाइबाटै मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरीमा उजुरी दिएका थिए।

    पछि पीडितको परिवारकातर्फबाट निकुञ्ज सुरक्षार्थ खटिएका सैनिक जवान चिरणकुमार बुढाको कुटाईबाट राजकुमारको मृत्यु भएको भन्दै कारबाहीका लागि किटानी जाहेरीसमेत दर्ता भएको थियो। सोही जाहेरीको आधारमा प्रहरीले बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

    जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले चेपाङको मृत्युका विषयमा प्रमाणहरु बुझ्दै जाँदा सबै पुष्टि भइनसकेका कारण तत्कालका लागि थुनामा राखेर हेर्नुपर्ने भएकाले यस्तो आदेश दिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी शिवप्रसाद अधिकारीले जानकारी दिए।

    राजकुमार चेपाङको पोष्टमार्टमको भिसेरा रिपोर्टमा कुटाईका कारण मृत्यु भएको स्पष्ट उल्लेख नभएपनि यसबारे केही संकेत भने थियो। घटनाका घाइतेहरुको मेडिकल रिपोर्टमा भने कुटाईको निलडाम देखिएको थियो।

    राजकुमार तामाङलगायतका व्यक्तिहरुलाई निकुञ्जभित्र सेनाले कुटपिट गरेको खबर सार्वजनिक भएपछि विभिन्न मानवअधिकारबादी संस्थाहरुले समेत यस विषयमा अनुसन्धान गरी कारबाहीका लागि प्रशासनलाई दबाब दिँदै आएका थिए।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.