काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तै,अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ। यता बेलायती पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ। आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ।
हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा थियो। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा थियो। आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२पैसा निर्धारण भएको छ।
हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४१ पैसा थियो। आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३२ पैसा थियो।








