• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

वरिष्ठ पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान

  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक पत्रकारिता प्रशिक्षण संस्था ‘मिडिया प्वाइन्ट’ले वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान–२०८१’ प्रदान गरेको छ । मिडिया प्वाइन्टको २८औँ वार्षिकोत्सवका अवसरमा टक्सार मासिक पत्रिकाका प्रधान सम्पादक रहेका बुढाथोकीलाई रु १५ हजार पाँच सय ५५ राशिसहित सो सम्मान प्रदान गरिएको हो ।

    मिडिया प्वाइन्टका संस्थापक एवम् राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रबन्धक , अर्का संस्थापक अर्जुन बिष्ट वरिष्ठ पत्रकार बुढाथोकीको निवास कपनमै पुगेर आज सो सम्मान प्रदान गर्नुभयो । मिडिया प्वाइन्टको पहिलो समूहका प्रशिक्षार्थी एवम् वरिष्ठ पत्रकार बलराम प्यासीको संयोजनमा भएको सम्मान प्रदान कार्यक्रममा पहिलो समूहका पत्रकारहरु इशुजङ्ग कार्की, किशोर बस्नेत, शिवभक्त सैँजु पनि सहभागिता रहेको थियो ।

    राष्ट्रिय पत्रकारिता पुरस्कारलगायत स्वदेशी तथा विदेशी विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका वरिष्ठ पत्रकार बुढाथोकीले नेपाल समाचारपत्र दैनिक, राजधानी दैनिकलगायत पत्रिकाहरुमा झन्डै तीन दशक पत्रकारिता गरिसकेका छन् । २०६५ साल असोज १० गते मोटरसाइकल दुर्घटनामा घाइते भएदेखि उनी ह्विलचियरमै बसेर अहिले पनि सक्रिय पत्रकारिता गर्दै आएका छन् । २०५३ जेठ गतेदेखि पत्रकारिता कक्षा सुरुआत गरेको मिडिया प्वाइन्टले सो दिनलाई वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ ।

    यसअघि लगातार पाँच वर्षसम्म क्रियाशील पत्रकारलाई रु पाँच हजार पाँच सय ५५ राशिको मिडिया प्वाइन्ट पत्रकारिता पुरस्कार दिने गरिएता पनि विगत केही वर्षको अन्तरालपछि पहिलोपटक वरिष्ठ पत्रकार बुढाथोकीलाई सो सम्मान गरिएको हो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.